आमाको मुख हेर्ने दिनमा फिल्म ‘गणपति’को गीत ‘ए मेरी आमा’ सार्वजनिक
मातातीर्थ औंसीको अवसरमा फिल्म ‘गणपति’ले ‘ए मेरी आमा’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक गरेको छ । जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको यो गीतले आमाको महत्व र भावनालाई चित्रण गर्छ । निर्देशक अधिकारीले नै शब्द र संगीत रहेको गीतमा प्रविन बेडवालको स्वर छ । गीतमा फिल्मका शीर्ष कलाकार चित्रित छन्


