नेपाली फिल्म ‘साइलेन्ट इको’ले जित्यो बलिउडमा क्रिटिक्स च्वाइस अवार्ड
‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ फेम्ड निर्माता रामकृष्ण पोखरेलको नयाँ छोटो फिल्म ‘द साइलेन्ट इको’ले प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा दुई महत्वपूर्ण विधा जितेको छ । यसैसाता मुम्बईमा आयोजित समारोहमा फिल्मले बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफीको अवार्ड जितेको हो । बलिउड अभिनेता राजकुमार रावले निर्माता पोखरेल र


