रियय म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश
रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा सिट सुरक्षित गरेको छ । इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै साविक बिजेता स्पेनिस क्लब रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफसम्म बराबरीको खेल खेलेको भए पनि दोस्रो हाफको ५८ औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए


