एकदिने अभिमुखिकरण तालिम
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयको आयोजनामा एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । पथरीशनिश्चरे–१ को मन्दिरलाईनमा स्थापित सरस्वती गेष्ट हाउसमा सञ्चालित तालिममा स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, सहकारी विज्ञ लगायतले सहजीकरण गरेका थिए । सो कार्यक्रममा


