न्यायिक कानूनमा एकरुपता ल्याउन पहल
क्रेजी साप्ताहिक पथरी । प्रदेशका प्रमुख न्यायाधिवक्ताको कार्यालयले प्रदेश १ का पालिकाहरुको न्याय सम्पादनका ऐन कानूनमा एकरुपता ल्याउने पहलका लागि छलफल सुरु गरेको छ । कार्यालयले प्रदेशभित्रका पालिकाहरुका प्रमुख, उपप्रमुख, न्यायिक समिति सदस्य र विधायन समिति संयोजकहरुसँग अन्तरक्रियात्मक छलफल गरी ऐन, कानून, नियम तथा कार्य्विधिको एकरुपताका लागि पहल थालेको छ


