ओेखलढुंगामा बोलेरो जिप दुर्घटना, ८ जना घाइते

क्रेजी साप्ताहिक । ओेखलढुंगाको मानेभज्याङ गाउँपालिका–४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् । तिमध्ये दुईको अवस्था गम्भीर रहेको छ । बिरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर तिनको ०१०२२ च ३१८३ नम्बरको जिप बिहीबार बिहान सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय

चितवनको बोरा सङ्कलन केन्द्रमा आगलागी

क्रेजी साप्ताहिक चितवन । भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्रमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।  व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको सो केन्द्रमा आज विहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीको

बूढीगङ्गा नगरपालिकाको कार्यालयमा आगलागी

क्रेजी साप्ताहिक । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका महत्वपूर्ण कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् । आज विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्ट भएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी

बससँग अटो ठोक्किँदा चालकको मृत्यु

क्रेजी साप्ताहिक नेपालगञ्ज । बाँकेको कोहलपुरमा बससँग ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु भएको छ । आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि भएको सो दुर्घटनामा नौ जना घाइते भएका छन् । दुर्घटनामा वैजनाथ–२ का अटो रिक्सा चालक जयबहादुर रोकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भे १

मास्क र सेनेरटरी प्याडमा कालो बजारी नगर्न युवा संघको अनुरोध

क्रेजी साप्ताहिक पथरी । कोरोना भाइसरको त्रास बढिरहेको बेला विभिन्न सामाग्रीहरुमा कालो बजारी हुन थालेपछि नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगरसमितिको आयोजनामा बुधबार पथरी बजार अनुगमन भएको छ । संघको आयोजनामा भएको अनुगमनमा नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, संघको मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, जिल्ला सदस्यहरु

घर फर्किन प्रम ओलीकी मृगौलादाता संग्रौला

क्रेजी साप्ताहिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको प्रत्यारोपणका लागि मिर्गाैला अङ्गदाता उनकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्किएकी छिन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारीे छ । उनलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सङ्ग्रौलाले प्रधानमन्त्री

पथरी क्याम्पसमा राई विद्यार्थीको थिलेन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरमा रहेको पथरी बहुमुखी क्याम्पसमा भएको किरात राई विद्यार्थी संघको दोस्रो इकाई सम्मेलनले थिलेन राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ । बुधबार (२८ फागुन) भएको सम्मेलनले उपाध्यक्षमा अनिता राई, सचिवमा रिना राई, सहसचिवमा लक्ष्मण राई र कोषाध्यक्षमा बिना राई चयन भएका छन्

थुनुवासंगै रकम असुल्दै प्रहरी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यलयले थुनुवाबाटनै पैसा असुल्ने गरेको पाइएको छ । घरायसी झगडामा फागुन ११ थुनामा परेका जोग बहादुर राईलाई १२ गते मिलापत्र गर्दा ५ हजार रुपैया रकम लिएको राईले बताएका छन । मापसे गरेर झगडा गरेको भन्दै पथरीशनिश्चरे ३ का जोग बहादुर राईलाई

नक्कली सरकारी कागजात बनाउने पक्राउ

क्रेजी साप्ताहिक । नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका ७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका १६

५० जना ज्येष्ठ नागरिकलाई सम्मान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरका ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । आज ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे नगर समितिको आयोजनामा ८० वर्षमाथिका प्रत्येक वडाबाट ५÷५ जनाका दरले ५० जनालाई झर्के थाल, झुल, रुद्राक्षको माला, गम्छा र नगद सहितले सम्मानित गरिएको हो । नगर उपप्रमुख यमुना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.