एड्रिन प्रधान र नविनके भट्टराईले इटहरी तताउने

क्रेजी साप्ताहिक । चर्चित पप गायक नवीन के भट्टराई र एड्रिन प्रधानले इटहरीको माहोल तताउने भएका छन् । कार्तिक ३० गते इटहरीमा हुने कन्सर्टमा उनीहरु आउने आयोजकले बताएको छ । हाम्रो कार्ट काठमाण्डौको मुख्य आयोजनामा कन्सर्ट हुन लागेको हो । इटहरीमा साङ्गितक साझको लागि धुमधाम सँग तयारी भईरहेको हाम्रो कार्टका

सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९ मा महलाई सम्मान गरिने

[caption id="attachment_5953" align="aligncenter" width="957"]  [/caption] काठमाडौं । हास्यकलाकार महजोडी अथवा र्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘सूर्य रत्न सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । जापानको टोकियोमा नोभेम्बर २४ मा आयोजना हुने ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९’मा महलाई यो सम्मान प्रदान गरिदैछ । हाँस्य कलाकारितासँगै गीत संगीत, सामाजिक क्षेत्रमा

भारतले नेपाली भूमि मिचेको बारे चीनले मुख खोल्यो

काठमाडौं । भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विषयमा उत्तरी छिमेकी राष्ट्र चीनले आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छ । चीनका तर्फबाट काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नयाँ नक्सामा राखेकोबारे प्रतिक्रिया दिएको हो । चिनियाँ

लेटाङबाट बहुमुल्य सखुवाको बरामत

क्रेजी साप्ताहिक लेटाङ । वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त टोलीले बुधबारराति तस्करीको काठसहित एउटा ट्याक्टरलाई मोरङको लेटाङ नगरपालिका ८ जाँतेबाट नियन्त्रणमा लिएको छ । को २ त २७९५ नम्बरको ट्याक्टरमा माथिबाट ढुंगाले छोपेको अवस्थामा राति साढे १० बजे बहुमूल्य सखुवाको काठ बरामद भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक

प्रतिभा समाज सुधार युवा क्लबको १६ औँ वार्षिकोत्सब

क्रेजी साप्ताहिक पथरी । मोरङ्गको पथरीशनिश्चरे १० मा स्थापित प्रतिभा समाज सुधार युवा क्लबले १६ औँ वार्षिकोत्सब भब्यताका साथ मनाएको छ । वि.सं २०६० साल कार्तिक २७ गते स्थापना भएको सो क्लबले आफ्नै भवनको प्राङ्गणमा वार्षिकोत्सब मनाउदै क्लबको सक्रियतालाई निरन्तरता दिने प्रण गरेको छ । नगर प्रमुख दिलिप कुमार राईको

पथरीशनिश्चरे नगरपालिकाको जग्गा व्यवस्थापनका लागि मन्त्रालयमा माग

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गाप्राप्ति पहल समितिले संघीय मन्त्रालयहरुमा जग्गा व्यवस्थापनको माग अघि सारेको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय समक्ष जग्गा व्यवस्थापनको माग अघि सारेको छ । समितिकी संयोजक एवम् नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोलाले संघीय

आइफोन प्रयोगकर्तालाई झन्झट दिँदै फेसबुक भाइरस

प्रयोगकर्ताहरुको सुरक्षा तथा गोपनीयताको विषयलाई लिएर सोसल मिडिया प्लाटर्फम फेसबुक फेरि एकपटक विवादमा तानिएको छ । विभिन्न मुलुकहरुमा आइफोन प्रयोगकर्ताले फेसबुक भाइरसका कारण समस्या बेहोर्नुपरेको छ । आइफोन प्रयोगकर्ताहरुले फेसबुकको न्यूजफिड स्क्रल गरिरहेको बेला फोनको क्यामरा पृष्ठभूमिमा आफै खुल्ने समस्या देखा परेको छ । आइफोन प्रयोगकर्ताहरुले आफ्नो आइफोनमा फेसबुक एप

नियमित योग गर्नुका फाइदै फाइदा

अञ्जु तामाङ व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका बिरामीको संख्या बढ्दो छ । दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ । आज आयूर्वेदक चिकित्सक डाक्टर छितिज बराकोटीले योग किन गर्ने र यसले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा

धरानमा हुने चलचित्र महोत्सव स्थगित

क्रेजी साप्ताहिक धरान । प्रदेश १ हुने भनिएको चलचित्र महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन आचारसंहितकाका कारण महोत्सव रोकिएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिकामा पनि लागू हुने भएकाले महोत्सव स्थगित गरिएको मुख्यमन्त्री कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

झन महँगिए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा समावेश भएका छन् । ड्राफ्टमा सन्दीप विदेशी खेलाडीको ’प्लाटिनम’ श्रेणीमा परेका छन् । सन्दीपसँगै २८ जना विदेशी खेलाडी ’प्लाटिनम’ श्रेणीमा समावेश हुन सफल भएका छन् । ड्राफ्टबाट टिममा छनोट
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.