वेल्सको अजरवैजान माथि महत्वपुर्ण जित
एजेन्सी । वेल्सले महत्वपुर्ण जित हात पार्दै युरोकप २०२० मा छनोट हुने सम्भावना जीवितै बनाएको छ । शनिबार राति भएको खेलमा वेल्सले अजरवैजान माथि २–० को महत्वपुर्ण जित हात पारेको हो । वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे । जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११


