छठको मुख्य विधि सुरुवात

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ

एभरेष्टको देउसीेमा बालन र संगीनी

क्रेजी साप्ताहिक पथरी । दिपावलीको अवसरमा मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पूर्वमै सक्रिय एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मौलिक लोपोन्मुख संस्कृति संरक्षणको सन्देश दिँदै बालन र संगीनी सहितको ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सञ्चालन भइरहेको छ । पहिलो दिन वडानम्बर ३ को पिपल चोकबाट सोही वडाको भूवनेश्वर पोखरेलको अगुवाईमा पाभीभरा भजन किर्तन

विश्व शान्तिको लागि र्याली

क्रेजी साप्ताहिक पथरी । २१ दिने विश्वशान्तिपूजाको अन्तिम दिन शुक्रबार मोरङको पथरीशनिश्चरे १० मा रहेको ओँम सिंयार जम्मुलिङ बज्र गुम्बामा शान्ति ¥याली गरिएको छ । १  सय ११ लामा गुरु,आनीहरु साथै श्रदालु भक्तजनहरुको उपस्थिीतीमा नगरपरिक्रमा गरिएको हो । नगरपरिक्रमा गर्ने क्रममा नगरबासिले धर्म गुरुहरुलाई भिक्षाटन पनि गरेका थिए । आयोजक

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

राष्ट्रपतिको राजिनामा माग्दै प्रदर्शन

क्रेजी साप्ताहिक पथरी । चलीमा राष्ट्रपतिको राजिनामा माग्र्दै शुक्रबार चिलीमा कैयौँ व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकानकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेका

विकेशको देउसी गीत सार्वजानिक

गायक/संगीतकार विकेश साउदेनले तिहार गीत ‘आयौं देउसी, भैलो खेल्न...’ को म्यूजिक भिडियो सार्वजानिक गरेका छन् । विशेषतः तिहारलाई लक्षित गरेर सो म्यूजिक भिडियो साउदेनको आफ्नै युट्युव च्यानलबाट सार्वजानिक गरेका छन् । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा बनेको भिडियोलाई सन्तोष राईले निर्देशन गरेका हुन् । सो गीतको संगीत÷रचना नविन राईले गरेका हुन् भने

सुरु भयो तिहार, आज कागको पुजा गरिने

क्रेजी साप्ताहिक । आजबाट तिहार सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । तिथिको द्दटबढका कारण कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ ।

एभरेष्टको सृजनात्मक देउसी भैलो

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पुर्वमै सक्रिय एभरेष्ट आर्ट फ्युजनको आयोजनामा आजबाट नगरका विभिन्न ठाउँमा ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सुरु हुने भएको छ । मध्यान्ह १२ बजे वडा नम्बर ३ को पिपल चोकबाट सुरु हुने कार्यक्रम त्यहाँको वीरेन्द्रनगर, सुवेदीचोक हुँदै २ नम्वरको बुद्धचोक लगायतका स्थानमा सञ्चालन

¥यापर भिटेन जमानिमा छुटे

क्रेजी साप्ताहिक । भिटेन नामले चर्चित ‍¥यापर समिर घिसिङ रिहा भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरले घिसिङलाई उनका बुवाको जमानीमा रिहा गरेको हो । भाइटीकाको भोलिपल्ट हाजिर हुन भनि शmुक्रबार साँझ उनलाई छाडिएको ललितपुर प्रहरीले जनाएको छ । ‘हामी यस्तै त हो नि ब्रो‘’ बोलको गीतमा प्रयोग भएका शब्द

आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्मालाई

क्रेजी साप्ताहिक । आईएमई लोकस्टार पहिलो सिजनको उपाधि सनी विश्वकर्माले जितेका छन् । लोक स्टारको फाइनल राउण्डका तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । विश्वकर्माले लोकस्टारको उपाधिसँगै नगद ५० लाख रुपैयाँ र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार समेत जिते । त्यस्तै चेतन गोतामे रनर

नोवेलको वृहत निःशुल्क स्वास्थ्य शिविर हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१० मा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कार्तिक १४ गते विहिवार पथरीशनिश्चरे १० को जिरिखिम्तिमा अवस्थित कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको आयोजनामा सो स्वास्थ्य शिविर रहने भएको हो । नोवेल मेडिकल कलेज विराटनगरको सहयोगमा हुनेस्वास्थ्य शिविर जालपा सिंहदेवि आधारभुत विद्यालयमा रहने छ