खसी माग्ने कोहलपुरका डीएसपीविरुद्ध तरुणले प्रदर्शन गर्ने

क्रेजी साप्ताहिक । खसी नदिदा फसाएको आफ्ना नेतालाई फसाएको भन्दै नेपाल तरुण दल बाँकेले ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज एवम् डीएसपी हेमबहादुर शाहीको हर्कतको विरोधमा चक्का जामको कार्यक्रम घोषणा गरेको छ । तरुण दलले शनिबार बिहान ११ बजे कोहलपुरको चौराहमा चक्का जामको कार्यक्रम गर्ने भएको हो । डीएसपी शाहीले नेपाल

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

बस दुर्घटनामा परि १ जनाको मृत्यु, ३० घाइते

क्रेजी साप्ताहिक । आज विहानै भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि छुटेको ना ४ ख ६१८१ नंबरको बस डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

फेसबुकले ग¥यो भण्टा र आरुको इमोजिमा प्रतिबन्ध

क्रेजी साप्ताहिक एजेन्सी । सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्रामले भण्टा र आरुको इमोजिमा प्रतिबन्ध लगाएको छ । सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको ति सामाजिक सञ्जालले बताएको छन् । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ

क्रेजी साप्ताहिक । आफ्नै ६ वर्षीया नाबालिका छोरी बलात्कार गरेको आरोपमा धरानमा एक व्यक्ति पक्राउ परेका छन् । कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका थिए । छोरीलाई बलात्कार गरेको थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । भोजपुर घर भई हाल धरान

भूकम्पको धक्का

क्रेजी साप्ताहिक । आज बिहानै म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित

सांसदकै निवासबाट लाखौँका गरगहना चोरी

क्रेजी साप्ताहिक । काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको नगद तथा गरगहना दिनदहाडै चोरी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो । काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका सांसद गौतम संखुवासभाबाट निर्वा्चित प्रतिनिधिसभा

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

पत्नीले बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा

क्रेजी साप्ताहिक । श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका हुन् । कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको समाचार जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले सार्वजनिक

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

नारामै सिमित समृद्धि ः प्रधानमन्त्रीकै गृहजिल्लामा बाँसको पुल तर्न ५० रुपैया कर

क्रेजी साप्ताहिक । समृद्धिको नारा बोकेका प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा बाँसको पुल तर्न ५० रुपैया कर तिर्नुपर्ने भेटिएको छ । झापाको बाह्रदर्शि गाउँपालिकाको राजगढलाई छोएर बग्ने विरिङ खोला तर्दा दैनिक हजारौँ नागरीकले सो रकम तिर्नेगरेका छन् । सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ

वन महासंघले तेहेरो करविरुद्ध आन्दोलन गर्ने

क्रेजी साप्ताहिक पथरी । सरकारले लगाएको तेहोरो करविरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ नेपाल १ नम्बर प्रदेश समितिले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । समितिले मोरङको पथरीमा आज विहीबार पत्रकार सम्मेलन गरि आन्दोलन गर्ने घोषणा गरिएको हो । सामुदायिक वनले यसअघि सखुवा र खयर जातको काठ उपभोक्ता भन्दा बहिर बिक्री

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

होटलमा छोरी जन्माएर महिला फरार

क्रेजी साप्ताहिक । सुनसरीको इटहरीमा होटलमा नानी जन्माएर ्रएक महिला भागकीे छिन । छोरीलाई होटलमा जन्माई महिला फरार भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । इटहरी ६ वीपी चौकको टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा ३ दिन अघि जन्मीएको छोरीलाई छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरिएको बताएको छ ।