विमल र अञ्जन सहित चारै खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई हटाएको हो ।

मिस वल्र्ड चिल्लरको डेब्यु बलिउडमा !

‘मिस वल्र्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू पक्का भएको छ । बलिउड बजारमा विभिन्न खालका खबरहरु सार्वजनिक भएपनि यस बिषयमा मानुषी र चलचित्रको टिमले केही पनि बताएको थिएन । तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट मानुषीले बलिउडमा डेब्यू गर्ने पक्का भएको हो । यो चलचित्रमा मानुषी

सफारी र अटो चालक ‘ह्वील लक’ को विरोधमा आन्दोलित

क्रेजी साप्ताहिक । विराटनगरका सिटी सफारी र अटो चालक गलत ठाउँमा पार्किङ गरेका सवारी साधनलाई ट्राफिक प्रहरीले लगाउने ‘ह्वील लक’को विरोध गर्दै आन्दोलित बनेका छन् । नियम उल्लंघन गर्दा पनि कारबाही हुन हुँदैन भन्ने आशयको आन्दोलन गरेका उनीहरुले ट्राफिक प्रहरीले लगाएर दुःख दिइरहेको गुनासो गरे । जसका कारण आफूहरु अन्यायमा

यायोक्खाले काठमाडौ र मोरङबाट थाल्यो किरात नामाकरण अभियान

क्रेजी साप्ताहिक पथरी । मोरङ । किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात राख्न संघीय राजधानी काठमाडौ र प्रदेश १ को मोरङबाट अभियान चलाइरहेको छ । यायोक्खा केन्द्रिय संगठन विभागको आयोजनामा आज (कार्तिक २९) ललितपुरमा संगठनात्मक तथा किरात नामकरण बारे प्रशिक्षण कार्यक्रम सन्चालन गरेको विभाग प्रमुख भीमराज राईले बताए

पथरीशनिश्चरेमा २ साहित्यिक कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे क्षेत्रमा सृजनशीलताको विकासको क्रम बढाउने क्रममा मंसिर पहिलो साता २ वटा साहित्यिक कार्यक्रम हुने भएका छन् । सृजना क्षेत्रमा प्रदेशमै सक्रिय वन्दै गरेको एभरेष्ट आर्ट फ्यूजनको ‘सृजना चौतारी’ कार्यक्रम अन्तर्गत त्रैमासिक कार्यक्रममा पूर्वका स्थापित ५ जना सर्जकहरुको सृजना प्रस्तुति हुने भएको छ । मंसिर

स्व. मेयर तारा सुब्बाका पत्नी इन्दुले तिलक राईलाइ दिइन जितको शुभकामना

क्रेजी साप्ताहिक धरान। दिवंगत स्बर्गिय मेयर तारा सुब्बाको श्रीमती इन्दु राई सुब्बाले नेपाली कांग्रेसका मेयरका उमेद्वार तिलक राईलाई आशिर्वादसंगै जितको शुभकामना समेत दिएकी छिन । शुक्रबार धरान–१७ स्थित टेम्के मार्गमा रहेको स्र्वगीय सुब्बाको घरमा पुगेर तिलक राईले आशिर्वाद मागेका थिए भने इन्दुले जितको शुभकामना दिइन । मंसिर १४ गते हुने

मत माग्दै समस्या सुन्दै तिलक राई

क्रेजी साप्ताहिक । चुनावमा उमेद्वार भए पनि शान्ति पुर्ण रुपमा मत माग्न पाउनु उमेद्वारको अधिकारको कुरो हो तर नेपाली कांग्रेसका मेयरका उमेद्बार तिलक राई अधिकारसंगै कर्तव्य पनि पूरा गरि रहेका छन । उनी जहाँ जहाँ मत माग्न जान्छन तपाँइको समस्या के छ ? भनेर सोधि हाल्छन । मलाइ मत दिनुस

प्रहरी– समुदाय साझेदारी अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा डीएसपीको कमाण्ड रहेको हप्ता दिन भएपछि लागू औषध दुव्र्यसनबाट युवाहरुलाई मुक्त गर्दै शान्ति सुरक्षा थप व्यवस्थित गरिनु पर्ने स्थानीयले धारणा व्यक्त गरेका छन् । शुक्रबार समुदाय प्रहरी पालिका समितिको आयोजनामा पथरी शनिश्चरे नगरपालिका कार्यालयमा भएको प्रहरी– समुदाय साझेदारी अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रमका

किशोरी बलात्कार गर्ने युवालाई सात वर्ष जेल सजाय

क्रेजी साप्ताहिक । स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले सात वर्षको जेल सजाय र रु पाँच हजार दण्ड जरिवाना गर्ने फैसला गरेको छ । अदालतले २५ वर्षीय विनोद परियारका विरुद्धमा उक्त फैसला सुनाएको अदालतले बताएको छ । बिहीबार

१४ वर्षीया बालिकालाई भगाएर विवाह गर्ने एक पक्राउ

क्रेजी साप्ताहिक । १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.