प्रियंकाले लेखिन्–‘हाम्रो सानो चमत्कार’

  फागू पर्वमा केही तस्वीर सार्वजनिक गरेपछि नायिका प्रियंका कार्कीलाई फ्यानले सोधे–‘के तपाई गर्भवती हुनुहुन्छ ?’ सार्वजनिक तस्वीरमा प्रियंकाले आफ्नो बेबी बम्प लुकाएकी थिइन् । प्रियंका केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए । त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै

यी ५ नेपाली अभिनेत्री जुन आफ्ना श्रीमान् भन्दा जेठी छन् ! प्रियंका कार्की देखि श्वेता खड्का सम्म

नेपाली समाजमा सामान्यतया श्रीमती भन्दा श्रीमान् जेठो हुनुपर्छ भन्ने मान्यता रहेको छ। यो मान्यता अझै पनि धेरै जसो नेपाली समाजमा पाइन्छ। तर विकसित समाजमा यस्तो कुराले ठाउँ पाउन सक्दैन। आजको समयमा धेरै यस्ता केस देख्न सकिन्छ जहाँ श्रीमान भन्दा श्रीमती जेठी हुन्छिन्। र यसमा कुनै समस्या पनि हुनु हुँदैन।आम समाज

बेनिशाले साइन गरिन् नयाँ फिल्म

चलचित्र ‘भाडाकुटी’ साइन गरेर बसेकी नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, चलचित्र ‘प्रेमगन्ज’मा काम गर्ने पक्का गरेकी हुन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भैसकेका थिए । चलचित्रमा कलाकार तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने

बेनिशाले साइन गरिन् नयाँ फिल्म

चलचित्र ‘भाडाकुटी’ साइन गरेर बसेकी नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, चलचित्र ‘प्रेमगन्ज’मा काम गर्ने पक्का गरेकी हुन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भैसकेका थिए । चलचित्रमा कलाकार तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने

आमा बन्न लागेकी हुन् प्रियंका कार्की ?

  जगजाहेर नै छ, प्रियका कार्की अब एक्ली छैनन् । आयुशमान देशराज जोशीसँग उनले जोडी बाँधेको पनि बर्ष बित्यो । लामो प्रेम सम्बन्धलाई उनीहरुले गएको बर्ष फागुनमा दाम्पत्य सम्बन्धमा रुपान्तरण गरेका थिए । यहाँसम्म आइपुग्दा उनीहरुले केही कुरा लुकाएनन् । खुलमखुला प्रेम गरे । दुनियालाई देखाएरै इंगेजमेन्ट गरे । विवाहको

अनमोलसँगको प्रेम चर्चालाई बल पुग्ने आज्ञाको एउटा स्टाटस

नायक अनमोल केसीको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रका लागि नयाँ भने होइन । किनकी, अनमोल जुन चलचित्रमा काम गर्छन् उनको नाम सोही चलचित्रकी नायिकासँग जोडिन्छ । उनको प्रेम ‘जेरी’ नायिका आना शर्मासँग रहेको बताइन्छ । तर, दुबैले प्रेम स्विकार गरेनन् । यसपछि, विभिन्न नायिकासँग अनमोलको नाम जोडिएपनि उनले स्विकार भने

‘कृष्ण लीला’को रिलिज स्थगित

फिल्म ‘कृष्ण लीला’को रिलिज मिति सरेको छ । २७ चैत्र प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको लगानी जोखिममा परेको भन्दै रिलिज स्थगित गरेको हो । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले हल व्यवसायीहरुको साथ नभएको कारण फिल्म सार्नु परेको गुनासो गरे । ‘फिल्म २७ चैत्रमा रिलिज गर्न हामी तयार थियौं ।

२७ चैत्रमा मुकेश र सविनाको ‘गुड फ्रेन्ड’

नयाँ वर्ष ०७८ को अवसर पारेर फिल्म ‘गुड फ्रेन्ड’ २७ चैत्रबाट प्रदर्शनमा आउने भएको छ । यो मितिमा आउने भनिएको सबै फिल्म सरेको कारण ‘गुड फ्रेन्ड’ २७ चैत्रमा आउन लागेको हो । साथी साथी बीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण भएको फिल्मको ट्रेलर समेत सार्वजनिक गरिएको हो । ट्रेलरमा

आर्यनले लेखे–‘नयाँ प्रोजेक्ट ‘मिरर’

लागूपदार्थ दुव्र्यसनीको कथामा बन्न लागेको चलचित्र ‘मिरर’को छायांकन वैशाखको दोश्रो साताबाट सुरु हुने भएको छ । कोरियोग्राफरको रुपमा चर्चा बटुलेका कविराज गहतराज यसका निर्देशक हुन् । यो चलचित्रमा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहने खबर अनलाइनखबरले सार्वजनिक गरेको थियो । तर, यसको निर्माणपक्षले भने यो

अब नयाँ फिल्म कहिले ?

चैत्र २७ गते ‘लप्पन छप्पन २ र कृष्ण लीला’ रिलिज भएको भए नेपाली चलचित्र क्षेत्रले लामो श्वास फेर्ने थियो । यी दुई चलचित्र गतबर्ष प्रदर्शनका लागि तयार भएर पनि अन्तिम समयमा पोष्टपोन्ड भएका ‘प्रेमगीत ३ र चपली हाइट ३’कै अवस्था भोग्न वाध्य भए । कारण, कोरोनाको दोश्रो लहर सुरु भएपछि