
सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्व सम्मानित हुने
क्रेजी संवाददाता पथरी । एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयद्वारा सञ्चालित सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्वहरु सम्मानित हुनेभएका छन् । आज मोरङको पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माविको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा सार्वजानिक गरेको हो । कोषका उपाध्यक्ष तथा विद्यालयका निर्देशक रविन कन्दङ्वाले सो