
पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोली सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति तथा द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नगरपालिकाको सभाहलमा आज सम्पन्न गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको समन्वय तथा स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश अन्तर्गत प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको सहयोग