क्युट कट पार्लर एण्ड एकेडेमीको शाखा उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे १ मा जालपा देवी मार्ट अगाडि संचालनमा आएको क्युट कट पार्लर एण्ड एकेडेमीले आफ्नो शाखा उद्घाटन गरेको छ । शनिबार पार्लरले सिनेमा हल लाईनमा आफ्नो दोस्रो शाखा उद्घाटन गरेको हो ।   क्युट कट पार्लर एण्ड एकेडेमीको प्रधान कार्यलय   उद्घाटन कार्यक्रममा उर्लाबारी उद्योग

दिपावली मूडमा पथरी बजार (५ तस्बिर)

मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित पथरी बजारमा आइतबार एक्कासि भिड बढ्यो । सोमबार विहान पनि हल्का फुल्का भिडभाड नै थियो । हेर्नुहोस् सोमबार साँझ कैद गरिएको तस्बिरहरु :-

राधाकृष्ण मन्दिरमा रथयात्र सम्पन्न, अब्यवस्तित बिजुलीको तारले असहज

क्रेजी सम्वाददाता पथरी- सदा झै यस वर्ष पनि महत्वपूर्ण पर्वका रुपमा स्थापित श्री राधाकृष्ण रथयात्रा पथरीशनिश्चरे – ४ मा स्थापित श्री राधाकृष्ण मन्दिरमा सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथ यात्रा शनिबार विहान ८ः३० बजेबाट सुरु भएको हो । रथ यात्रा अवलोकन गर्न स्थानीय भक्तजनहरुको उपस्थिति रहेको थियो

दोस्रो मिनि खेलकुद महोत्सव यहि माघ १ गतेबाट

सन्तोस राई चैनपुर । किरण ज्योति युवा क्लब चैनपुर १० संखुवासभाको वार्षिक उत्सवको अवसरमा दोस्रो मिनि खेलकुद महोत्सव २०७८ हुने भएको छ । माघ १ गतेबाट सञ्चालन हुने महोत्सवमा पुरूष क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता, महिला आमन्त्रित फुटबल प्रतियोगिता, खुल्ला महिला दौड प्रतियोगिता २०० र ४०० मिटर, खुल्ला पुरूष दौड

कानेपोखरी तेक्वाण्डोको पहिलो दिन आयोजकलाई १ रजत र ३ कास्य पदक

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरीमा सञ्चालन भइरहेको प्रथम अध्यक्ष कप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा आयोजक कानेपोखरी र मोरङले प्याट्रन समूहतर्फ ६ स्वर्ण (पहिलो) र ३ रजत(दोश्रो) पदक हात पारेको छ । त्यसैगरी एकल स्पारिङतर्फ आयोजकले १ रजत(दोश्रो) र ३ कास्य(तेश्रो) पदक हासिल गरेको हो । प्याट्रन समूहको

रेडस्टार माविमा देउसीभैलो

पथरीशनिश्चरे, १७ कार्तिक,  मोरङको पथरीशनिश्चरे नगरस्थित रेडस्टार माविले दिपावलीको अवसरमा कक्षागत देउसीभैलो कार्यक्रम आयोजना गरेको छ। उक्त विद्यालयले आज मंगलबार तिहार पर्वको विषेश सांस्कृतिक परम्पराको महत्व दर्शाउन उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको हो। उक्त अवसरमा नेपालीहरूले मनाउँदै आइरहेका चाडपर्वमध्यें तिहार पनि महत्वपूर्ण रहेको भन्दै यो पर्वको सांस्कृतिक महत्व उजागर गर्न

नेपाली भाषाशिक्षणमा उपभोग गर्न सकिने नवीन पद्दतिहरू

–भूमिप्रसाद पाठक विश्वमा भाषाशिक्षणका क्षेत्रमा विविध किसिमका शिक्षण पद्दतिहरू, विधि, प्रविधि र प्रक्रियाहरूको विभिन्न ढंगले शोधखोज, अध्ययन, अनुसन्धान र प्रयोगसँगै परिस्कार र परिमार्जनका कार्यक्रमहरू अवलम्बन हुँदै आएको देखिन्छ । यहिँ सन्दर्भमा कतिपय पद्दति, विधि र प्रविधिहरू समय र प्रयोगका श्रृङ्खलामा सिथिल हुँदै गएका देखिन्छन् भने कतिपय पद्दति, विधि र प्रविधिहरू

‘पोई पर्यो काले’को सिक्वेलमा विवाद, शिशिर र दिक्पालमा कसले कुरा बुझेनन् ?

नायक तथा मोडल दिक्पाल कार्कीले आफ्नो जन्मदिनको अवसरमा निर्देशक शिशिर राणाको नयाँ चलचित्र साइन गरे । उनले, शिशिरसँग चलचित्र ‘पोई पर्यो काले’को सिक्वेलमा काम गर्न लागेको पनि उल्लेख गरेका छन् । शिशिर राणाले आफूलाई जन्मदिनमा चलचित्र उपहार दिएको भन्दै उनी खुशी देखिएका छन् । दिक्पालको यो भनाई सार्वजनिक भएसँगै चलचित्र

ईन्जिनियर सँगै गायनमा पनि उत्तिकै अब्बल श्रेष्ठ

एलिना दियाली । वर्तमान समयमा युवा विदेशमा पलयान भईरहेको अवस्थामा आफ्नो देशमा नै काम गरेर जीवन सहज तरिकाले चलाउन,साथै नाम र दाम कमाउन सकिन्छ भन्ने कुराको उदाहरण भएका छन् गायक तथा ईन्जिनियर बिरेन्द्र श्रेष्ठ । पुर्वि पहाडी जिल्ला ताप्लेजुङ्गको साविक सिनाम गाउँ विकास समितिमा जन्मिएका बहुमुखी प्रतिभाका धनी श्रेष्ठ मुख्य