
साझेदार मित्र भेटघाट तथा एएमएल सीएफटी तालिम
पवित्रा पौडेल ईटहरी । आई पे रेमिटको आयोजनामा साझेदार मित्र भेटघाट तथा एएमएल सीएफटी तालिम कार्यक्रम सम्पन्न भएको छ । शनिबार कम्पनीका प्रवन्ध निर्देशक इन्द्र शर्माको प्रमुख आतिथ्यता भएको कार्यक्रममा कम्पनीका सेल्स तथा मार्केटिङ हेड रुप नारायण श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । इटहरीको एभरेष्ट बैंक्युटमा भएको कार्यक्रममा