
प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टनको उपाधि विशन र देवनलाई
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रथम प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता २०८२ को उपाधि विशन राई र देवन राईको जोडीले जितेको छ । आज पथरीशनिश्चरे ब्याडमिन्टन क्लबको आयोजनामा वडा नं. १० कभर्डहलमा भएको फाइनल खेलमा बेलबारीका कमल तामाङ र प्रतिक बिष्टको जोडीलाई राईद्वयले