नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि चिनारीलाई

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को मुख्य सहयोगमा आयोजित खुला नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि चिनारी बोर्डिङ स्कुलले ंंजितेको छ । शनिबार पथरी शनिश्चरे–२ देविगन्जमा स्थापित चिनारीले प्रतिष्पर्धात्मक लोकनृत्य प्रतियोगितामा आफूलाई अब्बल सावित गरेको हो । यसैगरी दोस्रो स्थान रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय र सुजना

रोश्नी प्रदेश स्तरीय वाई वाई एस.ई.ई.आइडलको फाइनलमा, भोट गर्न अपिल

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरेकी रोश्मी गुरुङ सांगीतिक क्षेत्रमा एक उदयीमान गायिका हुन् । सानै उमेरमा उनले पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको ‘प्रतिभा पहिचान अन्तर स्कुल गायन प्रतियोगिता’को सिनियरतर्फको उपाधि आफ्नो पोल्टामा पारिसकेकी छिन् । यसैगरी पुनः अर्काे उपाधि हत्याउने ध्याउन्नमा छिन् रोश्नी । फाक्ताङलुङ मिडिया हाउस प्रा.लि.

पथरी शनिश्चरे आइडल सिगिंङ/डान्सिङ रियालिटी शो को अडिसन धमाधम

क्रेजी संवाददाता पथरी । ‘प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे आइडल सिगिंङ/डान्सिङ रियालिटी शो को अडिसन धमाधम भइरहेको छ । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा सो रियालिटी शो आयोजना भइरहेको छ । आज पथरी शनिश्चरे–१ को पथरी बहुमुखी क्याम्पसमा सिंगिङ र डान्सिङ दुवै विधाको अडिसन

पथरी शनिश्चरे आइडल : पहिलो अडिसन हसन्दहमा

क्रेजी समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरेमा प्रथम पटक शुक्रबारबाट पथरी शनिश्चरे नगर स्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल २०८२ को अडिसन सुरू भएको छ । वि.सं. २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा गायन र नृत्यको आइडल सुरू भएको हो । समितिका अध्यक्ष धनराज राईले

पथरी शनिश्चरेमा खुल्ला सिंगिङ एण्ड डान्सिङ आइडल प्रतियोगिता हुने

क्रेजी संवाददाता पथरी । ‘प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगर स्तरीय खुल्ला सिंगिङ एण्ड डान्सिङ आइडल प्रतियोगिता २०८२ हुनेभएको छ । आज कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेको आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरी पथरी शनिश्चरे नगर स्तरीय खुल्ला सिंगिङ तथा डान्सिङ आइडल प्रतियोगिताको बारे

वाल्मीकिको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा अवस्थित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षता तथा पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखा प्रमुख नविन खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको

चिनारीले भव्य रुपमा मनायो १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. २ देविगञ्जस्थित चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । आज विद्यालयका संस्थापक विरेन्द्र कुमार लिम्बुको अध्यक्षमा भएको वार्षिकोत्सव समारोहको उद्घाटन पथरी शनिश्चरे वडा नं. २ का वडाध्यक्ष नैना राईले गर्नुभयो । प्रमुख

पथरी शनिश्चरे मिनि महोत्सव–२०८१ आजदेखि सुरु

क्रेजी संवाददाता पथरी। बिसाल युवा क्लबको आयोजनामा तथा कृषि बजार पथरी शनिश्चरेको सहकार्यमा आजदेखि मिनि पथरी महोत्सव–२०८१ सुरु भएको छ । महोत्सव फागुन १५ गतेदेखि चैत २ गतेसम्म पथरी शनिश्चरे–१, बिशाल बजारमा सञ्चालन हुनेछ । महोत्सव संयोजक अमत लिम्बूका अनुसार महोत्सवमा लोकप्रिय कलाकारहरू ज्योति मगर, दुर्गेश थापा, डम्बर नेपालीलगायतका प्रस्तुति

उर्लाबारी महोत्सवमा दुर्गेश थापादेखि ज्योति मगरसम्म प्रस्तुति रहने

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारीमा आगामी फागुन १५ देखि २५ गतेसम्म “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” मा चर्तित कलाकारहरुले प्रस्तुती दिने भएका छन् । महोत्सवमा चर्चित गायक दुर्गेश थापा देखी ज्योति मगर सम्मले सांगितिक प्रस्तुती दिने भएका छन् । महोत्सवको पहिलो दिन सुमधुर स्वरका धनी राजनराज शिवाकोटी र नन्दु

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ’चेली’ सार्वजनिक

क्रेजी संवाददाता मोरङ– सत्य घटनामा आधारित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोजा गुरुङले शब्द रचना गरेका छन् । फिल्मले गरिबीका कारण समयमै उपचार नपाएर मुटुरोगी बहिनी (चेली) गुमाउनुपरेको पीडा दर्शाएको छ । यो कथा नेत्र लोजा