
‘वडाका समस्याहरूलाई समाधान गर्दै लैजानेछु’
उद्धवराज बस्नेत, वडाध्यक्ष पथरीशनिश्चरे वडा नं. ७, मोरङ समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर सामाजिक कार्यमा होमिएका एक व्यक्तित्व हुनुहुन्छ उद्धवराज बस्नेत । बस्नेत वि.सं. २०४५/४६ सालमा नव क्षितिज युवा क्लब गठन गरेर सामाजिक क्षेत्रमा कम्मर कसेर लागि पर्नुभएको थियो । पथरी उद्योग वाणिज्य संघका निर्वाचित सदस्य, हाल बस्नेत