बन्दुकधारीद्वारा नाइजेरियामा २ सय जनाको हत्या

एजेन्सी । बन्दुकधारीहरूले नाइजेरियामा करीब दुई सय जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले

ग्रिसमा मृत्यु भएका एक नेपालीको पहिचान खुल्यो, तीन जनाको सनाखत हुन बाँकी

बार्सिलोना । नोभेम्बर दोस्रो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका चार आप्रवासीहरुमध्ये एक जना नेपालीको पहिचान खुलेको छ । नेपाली राजदूतावास भियनाका अनुसार चार जनामध्ये एकजना मृतक गौरीगंगा नगरपालिका–४ कैलाली घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा हुन् । अन्यको सनाखत हुन बाँकी छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस

प्रदेश १ मुख्यमन्त्रीले गरे गायिका रचना रिमालसँग ‘वान साईटेड लभ’ परेको खुलासा

क्रेजी संवाददाता बेलडाँगी । प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले एक कार्यक्रमको बीच रमाइलो पारामा गायिका रचना रिमालसँग 'वान साईटेड लभ ' परेको खुलासा गरेका छ्न । झापाको भुटानी शरणार्थी शिविर (बेलडाँगी -२) अवस्थित वृद्ध दिवा सेवा, मेरो डान्स कप ( यूएसए ) र मेरो भ्वाइस कप( यूएसए)को समुद्‌घाटनको गर्दै मन्तव्यको

जर्मनीमा पिज्जा डेलिभरी गरिरहेका छन् अफगानी मन्त्री

एजेन्सी । अफगानिस्तानका पूर्व सूचना मन्त्री सैयद अहमद शाह सआदत जर्मनीमा पिज्जा बेचिरहेका छन् । पिज्जा कम्पनीको लुगा लगाएकमा उनी जर्मन शहर लिपजिगमा साइकलमा यात्रा गर्दै पिज्जा डेलिभरी गरिरहेका छन् । उनले सूचना मन्त्रीको रुपमा आफ्नो कार्यकालमा अफगानिस्तानमा सेल फोन नेटवर्कलाई बिस्तार गरेका थिए । पछि उनी अफगानिस्तान छोडेर जर्मनी

‘इन्डियन आइडल–१२’ मा पवनदीप

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल–१२’ को उपाधि पवनदीप राजनले हातपारेका छन् । इन्डियन आइडल विजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपैयाँ साथै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कान्जीलालले हात पारिन्

अफगानिस्तानमा विजय भएकाले युद्ध सकिएको तालिबानको घोषणा

काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका थिए । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।

टुट्यो संगीतकार नदिम–श्रवणको जोडी, कोरोना संक्रमित श्रवण रहेनन्

नब्बेको दशकमा कयौं गीतमा संगीत भर्ने नदिम–श्रवणको जोडी टुटेको छ । विहीबार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएपछि संगीतकारको यो चर्चित जोडी टुटेको हो । श्रवणको विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्म आशिकीका गीत हिट भएपछि उनीहरु चर्चाको शिखरमा पुगेका थिए । नदिम–श्रवणको

कोरोनाबाट भारतमा मन्त्रीको निधन

कोरोना भाइरसको संक्रमणका कारण उत्तर प्रदेशको एक मन्त्रीको निधन भएको छ । संक्रमणका कारण उत्तर प्रदेश प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि मन्त्री कमलालाई लखनऊमा अवस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो

भारतमा कोरोनाबाट ७ जनाको मृत्यु

क्रेजी साप्ताहिक । भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार दिउँसो गुजरातमा एक ६७ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ७ पुगेको हो ।  कोरोना संक्रमित वृद्धको एक निजी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । पहिलेदेखिनै

भोलिदेखि अस्ट्रेलिया प्रवेशमा रोक

क्रेजी साप्ताहिक सिड्नी । शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले गरेका छन् । केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए । अस्ट्रेलियामा शुक्रबारदेखि नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही