
कोरोना रिपोर्ट नेगेटिभ आएपनि आइसोलेसनमा केकी
नायिका केकी अधिकारीले आफूलाई कोरोना पोजिटिभ देखिएको ३ दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखिएको बताएकी छिन् । तर, कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनले आफू केही दिन आइसोलेसनमा नै बस्ने उल्लेख गरेकी छिन् । नायिका अधिकारीलाई केही दिन अगाडि कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन समेत