पाँच वर्ष अघि भयो भेट, त्यसपछि इन्गेजमेन्टः विवाहको तयारी बीच सेलिब्रिटी जोडीले तोडे सम्बन्ध

हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेज र उनका प्रेमी एलेक्स रोड्रिगेजबीचको सम्बन्ध आधिकारिक रुपमा समाप्त भएको छ । १५ अप्रिलमा जेनिफर र एलेक्सले बयान जारी गर्दै आफ्नो सम्बन्ध टुटेको पुष्टि गरेका छन् । ई न्यूजसँगको कुराकानीमा उनीहरुले आफू एक–अर्काको साथी रहिरहने बताएका छन् । जेनिफर लोपेज र एलेक्स रडले संयुक्त

कार्तिक आर्यनले छाडे ‘दोस्ताना २’, विग्रियो करणसँगको सम्बन्ध

सन् २००८ मा रिलिज भएको बलिउड चलचित्र ‘दोस्ताना’को सिक्वेलको काम तिव्र गतीमा चलिरहेको छ । सन् २०१९ मै यो चलचित्र निर्माणको घोषणा भएको थियो ।चलचित्रमा कार्तिक आर्यन, जानवी कपसर र लक्ष्मी लालवानीको मुख्य भूमिका रहने बताइएको थियो । तर, अब यो चलचित्रबाट नायक कार्तिक आर्यन बाहिरिएका छन् । कार्तिक र

साहरुखको ‘पठान’मा सलमानको केमियो, तर पारिश्रमिक लिन मानेनन्

नायक साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा अर्का नायक सलमान खानको केमियो भूमिका छ । यो चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि चलचित्रको छायांकन रोकिएको छ । चलचित्रमा १० दिनसम्म केमियो भूमिकामा काम गरेका सलमानले पारिश्रमिक भने

ओटीटीमा १३५ करोडमा बिक्यो कार्तिकको ‘धमाका’

बलिउड नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’ ओटीटी प्लेटफर्ममा विक्री भएको छ । बलिउडमा निकै राम्रो क्रेज बनाएका कार्तिकको यो चलचित्र ओटीटीमा पनि महंगो मुल्यमा विक्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्र नेटफ्लिक्सबाट रिलिज हुनेछ । यसका लागि यो चलचित्रलाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेको

विदेशी युवकसँग विबाह गरेकी अभिनेत्री प्रियांका माथि लाग्यो यस्तो गम्भिर आरोप, अब के गर्लिन् ?

बलिउडमा अत्याधिक रुचाइएकी चर्चित नायिका हुन प्रियांका चोपडा । उनि बलिउडमा मात्र नभई हलिउडमा पनि अभिनय गरेकी छिन् । उनका धेरै जसो फिल्म बलिउडमा सफल भएका छन् । पुर्व विश्व सुन्दरी भएकी प्रियांका चोपडा प्राय पहिरनका कारण ट्रोलको सिकार हुने गर्दछिन् । केहि समय पहिले आफु भन्दा कान्छा अमेरीकन गायक

जब जया बच्चनले फिल्म सेटमै रेखाको गाला चड्काइन्

जया बच्चन आज आफ्नो ७३ औं जन्मदिन मनाइरहेकी छिन् । जया बच्चनलाई चिनाउने केही विशेषण छन् । जस्तो कि, उनी अमिताभ बच्चनकी श्रीमती हुन् । अभिषेक बच्चनकी आमा । तर बलिउडमा उनको आफ्नै चिनारी छ । बलिउडमा कहलिएकी अभिनेत्री हुन् उनी । जयाले १५ वर्षको कलिलो उमेरमै अभिनय सुरु गरेकी

माल्दिभ्समा हट जानवी

  बलिउड स्टारहरुका लागि माल्दिभ्स सबैभन्दा प्रिय देश मानिन्छ । विशेषगरि, कामको थकानबाट मुक्ती पाउनका लागि बलिउड स्टारहरु माल्दिभ्स पुग्छन् । विदा मनाउनका लागि उनीहरुको पहिलो रोजाइको गन्तव्य बनेको छ माल्दिभ्स । अब, बलिउड नायिका जानवी कपुर पनि बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । उनले, सामाजिक संजालमा माल्दिभ्समा रमाइलो

बोल्ड लुक्समा जेनिफर लोपेज

हलिउड । स्टार जेनिफर लोपेज सुन्दरता र बोल्ड लुक्सका कारणले चर्चित छिन् । उनी आफ्नो बोल्ड तस्बिरले फ्यानलाई मोहित पार्ने गर्दछिन् । अहिले पनि उनले केही नयाँ तस्बिर शेयर गरेर तहल्का मच्चाएकी छन् । जुन तस्बिरमा उनी शोल्डर स्किनफिट कालो आउटफिटमा देखिएकी छन् । जसमा उनले खुल्ला सट समेत लगाएको

कोरोना लागेर अस्पताल भर्ना भएकी अभिनेत्री आलियालाई आइपर्यो अर्को बिपत

  बलिउड । अभिनेत्री आलिया भट्ट अभिनीत चलचित्र ‘गंगुबाई काठियावाडी’ सुरुदेखि निकै चर्चामा छ । यो चलचित्रले बेला बेलामा एकमाथि अर्को झमेला भोग्नुपरिरहेको छ । भारतीय सञ्चार माध्यमले मुम्बईको महानगर मजिस्ट्रेट अदालतले अभिनेत्री भट्ट र निर्देशक भन्सालीलाई मानहानी मुद्दाको सम्बन्धमा आदेश जारी गरेको जनाएका छन् । उनीहरुविरुद्ध गंगुबाईका धर्मपुत्र बाबुराव

बिलिनियर किम

रियालिटी शो स्टार तथा मोडल किम कार्दशियन विश्वकै चर्चित फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेका धनाढ्यको सूचीको दुई हजार सात सय ७५ औं स्थानमा उक्लिएकी छिन् । उनी, यो बर्षदेखि अर्बपतिको सूचीमा समेत सामेल भएकी छिन् । किमको सम्पत्ती १.८ विलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । उनले, विशेषगरि कस्मेटिक