‘गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता’ – काफ्ले

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका उपसचिव एवं शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले समय सुहाउँदो विषयमा अध्यापन गराई गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । काफ्लेले आज वडा नम्बर २ मा अवस्थित रेडस्टार बोर्डिङ स्कुलले आयोजना गरेको कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रममा प्रमुख

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कानेपोखरी । मोरङ कानेपाेखरी २ का युवा समाजसेवी सविन थापाले सोही स्थानमा रहेको बाल संसार अङ्ग्रेजी स्कुलका ४५ जना जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रमका बिच कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री थापाले विद्यार्थीहरूलाई प्रदान गरेका हुन । विद्यार्थीको पढाईमा थप हाैंसला मिलोस

कानेपोखरीमा पुस ४ गतेदेखी १७ गतेसम्म मतदाता नामावली संकलन गरिदैं

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा यहि पुस ४ गतेदेखी मतदाता नामावली संकलन गरिने भएको छ । मतदाता नामावली संकलनका लागि स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समितिको शुक्रबार बसेको बैठकले गाउँपालिकाको कार्यालयमा संकलन स्थान राखेर प्रत्येक वडाको अलग–अलग रुपमा मतदाता नामावली संकलन गरिने भएको हो । प्रदेश निर्वाचन

एभरेष्ट स्कुलका विद्यार्थीमा नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता विराटनगर । विराटनगर– ५ मा अवस्थित एभरेष्ट स्कुलमा आइतबार विद्यार्थीहरुका लागि नयाँ नेतृत्व चयन भएको छ । एक वर्षे कार्यकालका लागि हेडब्वाईमा सौगात तिम्सिना र हेडगर्लमा केशिका श्रेष्ठ चयन हुनुभएको हो । हरेक वर्ष विद्यार्थीहरुका बिच मतदान गराई नयाँ नेतृत्व चयन हुँदै आएको एभरेष्टमा यस वर्षभने सर्वसहमतिमा नेतृत्व

जनएकता सहकारीले ४ सय छात्रछात्रालाई न्यानो कपडा बाड्यो

क्रेजी संवाददाता कानेपोखरी । २० औं स्थापना दिवशको अवसर पारेर जनएकता बचत तथा ऋण सहकारी संस्थाले ४ सय छात्रछात्रालाई जाडोको न्यानो कपडा वितरण गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका —६, मा स्थापित संस्थाले पालिका क्षेत्र भित्रका ९ वटा सामुदायिक विद्यालयका छात्राछात्रलाई न्यानो लुगा स्वेटर वितरण गरिएको हो । वडा नम्बर

अन्तर मावि स्तरीय कविता वाचन प्रतियोगितामा शिक्षा सदनकी करुणा कोइराला प्रथम

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा स्थापित कानेपोखरी साहित्य समाजले आयोजना गरेको अन्तर मावि स्तरीय कविता वाचन प्रतियोगितामा शिक्षा सदन मावि हरकपुरमा अध्ययनरत करुणा कोइराला प्रथम भएकी छिन । दोश्रो स्थानको पुरस्कार रमाइलो बहुमुखी क्याम्पस भौसाबारी ५ मा अध्ययनरत जुना पाण्डेले हात पार्दा तेश्रो स्थानको पुरस्कार वडा नं. ६

जनसेवा माविले बस खरिद गर्‍यो

सनम रोक्का कानेपोखरी । मोरङका कानेपोखरी गाउँपालिका रमाइलोमा रहेको जनसेवा माविले आइचर कम्पनीको स्कुल बस खरिद गरेको छ । नेपाल सरकार मार्फत सो बस विद्यालयको पूर्ण लगानी मंगलबार ल्याइएको प्रधानाध्यापक दामोदर सिग्देलले बताए । मंगलबार विद्यालयको प्राङ्गणमा ल्याइएको बसको चाबी ग्रहण गर्दै र रिवन काटेर पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बसको

किराँत याक्थुङ चुम्लुङ मोरङद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

सनम रोक्का कानेपोखरी । किराँत याक्थुङ चुम्लुङ मोरङले दुई वटा सामुदायिक विद्यालयका तीन जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। कानेपोखरी ७ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरि सो छात्रवृत्ति प्रदान गरिएको हो । उर्लाबारी ९ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयका कक्षा ४ मा अध्ययनरत छात्र

नेपाली भाषाशिक्षणमा उपभोग गर्न सकिने नवीन पद्दतिहरू

–भूमिप्रसाद पाठक विश्वमा भाषाशिक्षणका क्षेत्रमा विविध किसिमका शिक्षण पद्दतिहरू, विधि, प्रविधि र प्रक्रियाहरूको विभिन्न ढंगले शोधखोज, अध्ययन, अनुसन्धान र प्रयोगसँगै परिस्कार र परिमार्जनका कार्यक्रमहरू अवलम्बन हुँदै आएको देखिन्छ । यहिँ सन्दर्भमा कतिपय पद्दति, विधि र प्रविधिहरू समय र प्रयोगका श्रृङ्खलामा सिथिल हुँदै गएका देखिन्छन् भने कतिपय पद्दति, विधि र प्रविधिहरू

छठलगत्तै त्रिविले रोकिएका परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारण रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.