दुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वेटर वितरण
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ दोहलु शुक्रबारेमा स्थापित श्री दुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको छ । आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई स्वटेर वितरण गरिएको हो । विद्यालय हातामा भएको सो कार्यक्रममा वडा अध्यक्ष नविन कार्की, वडा सदस्यहरु


