एभरेष्टमा आई.एस.ओ. प्रमाणिकरण अभिमुखीकरण

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङ पथरी शनिश्चरेमा स्थापित पथरीको पहिलो निजी विद्यालय एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा आई.एस.ओ. प्रमाणिकरण कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज एभरेष्टमा विद्यालयको सेवा र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम Everest

रेडस्टारमा विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक सेमिनार सञ्चालन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं २ को रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले एस. ई. ई. तथा एस. एल. सी. परीक्षा तयारीका लागि आफ्ना विद्यार्थीहरूलाई उत्प्रेरणात्मक (Exam Boost Up cum Goal Setting Seminar संचालन गरेको छ। आज बिहान कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त उत्प्रेरणात्मक

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता पथरी । नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको जुनियर तर्फको उपाधि एभरेष्ट माविले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगिताको ट्रफी एभरेष्टले उचालेको हो । गत वर्ष पनि एभरेष्टले नगर प्रथम भई जिल्लामा उत्कृष्टता हासिल गरेको थियो ।

अन्तर विद्यालय हिज्जे प्रतियोगितामा एभरेष्ट प्रथम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुलले अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । आज निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगरले आयोजना गरेको सो प्रतियोगितामा एभरेष्टको दिक्षा मगर, निमिशा बस्नेत, दृष्टी न्यौपाने र सितल

रेडस्टारको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेमा स्थापित रेडस्टार अंग्रेजी आवासीय मावि÷ ऋतम्भरा बहुमुखी क्याम्पसले कक्षा ११ र बि.बि.एस. प्रथम वर्षका विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । विद्यालयका निर्देशक÷प्रिन्सिपल

रेडस्टारको बधाई तथा शुभकामना कार्यक्रम भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा अवस्थित सिन भिलेज पार्टी प्यालेसको सभाहल शुक्रबार निक्कै भिडभाड र गुन्जयमान थियो । स्टेज अगाडिको लाइनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा नं. २ का वडाध्यक्ष नैना राई, द भ्वाइस अफ किड्स सिजन ४ को फाइनलिष्ट

रेडस्टारका ३.९६ जिपिए ल्याउने साह र प्रविण नगर प्रमुखद्वारा सम्मानित

क्रेजी संवाददाता पथरी । रेडस्टार इंग्लिश बोर्डिङ स्कुलले कक्षा–१२ (एस.एल.सी.) परीक्षा २०८२ को नतिजामा नेपाल प्रथम हुन सफल विद्यार्थीहरुसँग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आज रेडस्टारले नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा कक्षा १२ को नतिजामा सर्वाेत्कृष्ट ३.९६ जिपिए ल्याई नेपाल प्रथम बन्न सफल विद्यार्थीद्वय चन्दन साह

सर्वाेत्कृष्ट रेडस्टारका चन्दन र प्रविण नेपाल प्रथम !

क्रेजी संवाददाता पथरी । ५ लाख १० हजार ९ सय ८७ विद्यार्थी मध्येबाट रेडस्टार मावि पथरी शनिश्चरेका चन्दन साह र प्रविण कट्टेल कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा सामेल भई चन्दन र प्रविणले ३.९६ जीपीए प्राप्त गरी

एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा अवस्थित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद रु. एक लाखको दरले पुरस्कार प्रदान गरेको छ । सोमबार हरियाली सामुदायिक वनको सभा हलमा एक भव्य कार्यक्रमका

रोश्नी प्रदेश स्तरीय वाई वाई एस.ई.ई.आइडलको फाइनलमा, भोट गर्न अपिल

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरेकी रोश्मी गुरुङ सांगीतिक क्षेत्रमा एक उदयीमान गायिका हुन् । सानै उमेरमा उनले पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको ‘प्रतिभा पहिचान अन्तर स्कुल गायन प्रतियोगिता’को सिनियरतर्फको उपाधि आफ्नो पोल्टामा पारिसकेकी छिन् । यसैगरी पुनः अर्काे उपाधि हत्याउने ध्याउन्नमा छिन् रोश्नी । फाक्ताङलुङ मिडिया हाउस प्रा.लि.
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.