न्यू पेगोडा अंग्रेजी माविको ३३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

क्रेजी संवाददाता पथरी । न्यू पेगोडा अंग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरे–१ को ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आज विद्यालय हातामा वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल उद्धव निरौलाले राख्नुभएको थियो । त्यसपश्चात् विद्यार्थीहरुद्वारा निक्कै आकर्षक सामुहिक

प्याराडाइजको २१ औं अभिभावक दिवस तथा वार्षिकोत्सव

क्रेजी संवाददाता शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ शनिश्चरेस्थित प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलले २१ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ । आज प्याराडाइजले वि.सं. २०८१ को वार्षिकोत्सव विभिन्न साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणका साथै सम्मान गर्दै मनाएको हो । विद्यालयका विद्यार्थीहरूले निक्कै हर्षाेल्लासका साथ ¥याम्स, नृत्य,

चिनारीले भव्य रुपमा मनायो १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. २ देविगञ्जस्थित चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । आज विद्यालयका संस्थापक विरेन्द्र कुमार लिम्बुको अध्यक्षमा भएको वार्षिकोत्सव समारोहको उद्घाटन पथरी शनिश्चरे वडा नं. २ का वडाध्यक्ष नैना राईले गर्नुभयो । प्रमुख

प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा एभरेष्टकी आभा प्रथम

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित एभरेष्ट आमाविका छात्रा आभा केरुङले प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । शनिबार विराटनगरमा कस्मस एजुकेशन ट्रेनिङ एण्ड रिशर्च सेन्टरले आयोजना गरेको प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा आभाले प्रथम स्थान हासिल गरेकी हुन् । एभरेष्ट स्कुलमा कक्षा–३ मा

डिटेल एजुकेशन कन्सल्टेन्सीको पथरी शाखा उद्घाटन

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे–१, जातेमोडस्थित झण्डा घरमा डिटेल एजुकेशन कन्सल्टेन्सीले आफ्नो तेस्रो शाखा स्थापना गरी औपचारिक उद्घाटन गरेको छ । शनिबार आयोजित विशेष समारोहमा सो शाखाको उद्घाटन गरिएको हो । कोशी प्रदेशसभा सदस्य मा. मान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कन्सल्टेन्सीका सीईओ योगेन्द्र चौहान, वडा नं १

आदर्श सीता आधारभूत विद्यालयको १८ औं वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ रिंगुवामा स्थापित श्री आदर्श सीता आधारभूत विद्यालयले आफ्नो १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ मनाएको छ । आज विद्यालय हातामा भएको सो कार्यक्रममा विद्यार्थीहरुका लागि विभिन्न पुरस्कार, विद्यालयलाई सहयोग गर्नुहुने दाताहरुलाई सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा उत्कृष्ट एभरेष्ट

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा एभरेष्ट आवासीय माविले उत्कृष्टता हासिल गरेको छ । पथरी शनिश्चरे–१ मा स्थापित एभरेष्टले नगरपालिकाद्वारा आयोजित भागिरथ माविमा भएको प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा उत्कृष्टता हासिल गरेको हो । एभरेष्टको कक्षा–११ कि गरिमा

किशोर–किशोरीमा यौन शिक्षाको आवश्यकताः ‘अमला काण्ड’ पाठ कि मजाक?

ईश्वर दुलाल मोरङ। हालै सामाजिक सञ्जालमा भाइरल बनेको ‘अमला काण्ड’ घटनाले नेपाली समाजमा यौन शिक्षा र सामाजिक चेतनाको गम्भीर अभावलाई उजागर गरेको देख्न सकिन्छ । घटनाको सत्यता नबुझी अनेक प्रकारका गलत प्रचार गरिएको छ, जसले यौन हिंसा तथा लैङ्गिक असमानतालाई झनै बल पुगेको बुझन सकिन्छ । घटनापछि महिलाहरूलाई लक्षित गर्दै

एभरेस्ट स्कुलको ३९औं वार्षिकोत्सव सम्पन्न

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरे–१ स्थित एभरेस्ट अंग्रेजी स्कुलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई सम्मान गर्दै भव्य सांस्कृतिक कार्यक्रमसहित ३९औं वार्षिकोत्सव मनाएको छ । विद्यालयबाट एसईई परीक्षामा जीपीए–४ ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपानेलाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको थियो । न्यौपाने परिवारकी दिक्षा न्यौपानेले ९०.३८ प्रतिशत,

हिरकले मनायो आफ्नो ३६ औँ वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे १० स्थित हिरक आधारभूत विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा स्मृति अक्षय कोष पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्बापोले आफ्नो सम्बोधनमा शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.