जम्बो टोली सहित पथरीशनिश्चरे १० मा एमालेको चुनावी अभियान
क्रेजी संवाददाता पथरी । स्थानीय तह निर्वाचनको मिति साता दिन मात्र बाँकी रहँदा पथरीशनिश्चरेमा एमालेको घरदैलो र चुनावी अभियान व्यापक रुपमा अघि बढिरहेको छ । आज वडा नं. १० को आयोजनामा जम्बो टिमसहित घरदैलो कार्यक्रम र कोणसभाको आयोजना गरिएको छ । पथरीशनिश्चरे नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुख पदका


