कानेपोखरीमा सुकुम्बासीद्वारा भू-माफियाहरू कुटिए र गाडी पनि तोडफोड

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ६ दहिधापमा अर्कोको जग्गा हेर्न आउँने तीन भू-माफियाहरूको स्थानीयले कुटपिट र उनिहरूको गाडी समेत तोडफोट गरिदिएका छ्न ।    बिहिबार ६ नम्बरको दहिधापमा काठ्माडौं निवासी हिरामणी दाहाल र हरिप्रसाद दाहालको नाममा रहेको जग्गा हेर्न आउने तीन जनालाई मरासन्न हुने गरी कुटपिट गरेको हो

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोस्रो संस्करण फागुन १९ गतेदेखि हुने

क्रेजी संवाददाता पथरी । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पथरीमा दोस्रो पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ हुनेभएको छ । आज पथरीको सुम्मिनमा सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १९ गतेदेखि चैत्र ५ गतेसम्म लिग सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । पथरीशनिश्चरे

गुरुङ् दम्पतीद्वारा जग्गा प्रदान

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ४ गुरुङ टोल (मन्त्री चोक) निवासी समाजसेवी दम्पती बैजन्तीमाला र रुद्र बहादुर गुरुङ्ले भूमी विहिनलाई जग्गा प्रदान गरेका छ्न । मंगलबार एक कार्यक्रमका बिच ७ जना भूमी विहिन स्थानीयहरूलाई उनिहरूले जग्गा प्रदान गर्ने प्रतिबद्धता गरेका हुन । स्थानीय एगिन गुरुङ, सुनिल बि.क, तारा

राष्ट्रिय युवा संघ कानेपोखरीद्वारा विरोध प्रर्दशन

क्रेजी संवाददाता कानेपोखरी । स्थानीय तहको निर्वाचन तुरुन्त गर्नुपर्ने लगायत मागहरू सहित नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कमिटीले बुधबार विरोध प्रर्दशन गरेको छ ।                                           

पथरीमा राष्ट्रिय युवा संघद्वारा विरोध सभा

क्रेजी संवाददाता पथरी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पथरीशनिश्चरे नगर कमिटीले एक विरोध सभाको आयोजना गरेको छ । बुधबार नगर कमिटीका अध्यक्ष किसान राईको नेतृत्वमा उक्त विरोध सभा भएको हो । स्थानीय निकायको निर्वाचन यथासमयमा गर्न, पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्य बृद्धि तत्काल फिर्ता गर्न, अपराधिक अभिव्यक्ति दिने

जग्गा विवादमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आफ्नै आमाको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय पथरी प्रहरीले पक्राउ गरेको छ । ९० वर्षीया आफ्नो आमा जगमाया श्रेष्ठको हत्याको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । जगमाया माघ १२ गते रातिदेखी घरैबाट एक्कासी गायव भएकी थिइन् । हराएको

पथरीशनिश्चरेमा भूमी आयोगले तत्काल काम थाल्ने

क्रेजी संवाददाता पथरी । भूमी आयोगले मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा तत्काल काम थाल्ने जनाएको छ । आयोगले सोमबार नगरका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आयोगको सहयोग एवम समन्वय समितिसंग छलफल गर्ने क्रममा आयोग केन्द्रीय सदस्य सरिता महर्जन र जिल्ला अध्यक्ष सुशीला घिमिरेले तत्काल काम थालिने बताउनु भएको हो । अघिल्लो आयोगले

विमलको निर्णायक गोलले मरिससमाथि नेपाल विजयी

काठमाडौं । विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले पराजित गरेको छ । आज भएको दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् ।

पथरीमा टीभीएसको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ अफर

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे–१ को महेन्द्र राजमार्गसँग सटिएको लक्ष्मी अटोमोबाइल्सले आफ्नो सेवा असोज महिनाबाट सुरुवात गरेको छ । लक्ष्मी अटोमोबाइल्सले टीभीएस कम्पनीका मोटरसाइकल र स्कुटर विक्री गर्दै आइरहेको छ । यसरी आफ्ना ग्राहकहरुलाई विशेष अफरहरु पनि प्रदान गर्दै आएको छ । यही मेलोमेसोमा शो रुमले माघ १३ गतेदेखि

८६ लाख बराबरको सम्पत्ति हिनामिना गरी श्रीमती फरार, श्रीमानको बिचल्ली (भिडियो सहित्)

क्रेजी संवाददाता गौरादह । मिठो खाने राम्रो लगाउने अनि परिवारलाई सुख सयलमा राख्ने आशा बोकेर दिनहँु लाखै युवाहरु वैदेशिक यात्रामा हेमिने गर्छन् तर के गर्नु विडम्बना त्यही परिवारको साथ र सहयोग नहँुदा अनेकन समस्या झेल्दै विचल्ली बन्न बाध्य छन् कैयन युवाहरु । अहिले परिस्थिति सृजना भएको छ झापा गौरादहका गणेश
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.