हे दैव ! श्रीमानबाटै उड्यो पूजाको प्राणपखेरु ! ( भिडियो सहित)

क्रेजी संवाददाता पथरीशनिशचरे । मोरङको पथरीशनिश्चरेकी एक युवतीको आफ्नै श्रीमानको कुटाइबाट ज्यान गएको छ । मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङका अनुसार पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले प्लाष्टिकको पाइपले कुटेर श्रीमती १९ वर्षीया पूजा विकको हत्या गरेका हुन् । मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका जयले गत

‘द भ्वाइस किड्स’कोे उपाधि जेनिश उप्रेतीलाई

हिमालय टीभी एचडीबाट प्रशारण हुँदै आएको ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए। अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले

सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको तेह्रौ वार्षिक साधारणसभा 

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका सहकारी संस्थाहरुका कर्मचारीहरुको साझा संगठन सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेले १३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले अघिल्लो नेतृत्वलाई सामान्य परीवर्तन गर्दै अधिकांस पदाधिकारीलाई दोहोर्याएको छ । संगठनको अध्यक्षमा गणेशकुमार राई दोहोरिएका छन् भने उपाध्यक्षमा मोहनकुमार श्रेष्ठ दोहोरिएका छन्

प्राविधिक कुटिएको भन्दैँ कानेपोखरीमा ईन्जिनियरहरुद्धारा विरोध प्रर्दशन

क्रेजी संवाददाता कानेपोखरी । बाटो ग्राभेलको योजनाको अनुगमन गर्ने क्रममा कानेपोखरी गाउँपालिकाका प्राविधिक सुनिल कार्की माथी हातपात गरेको भन्दै ईन्जिनियर तथा प्राविधिहरुले कालो पट्टी बाँधेर विरोध प्रर्दशन गरेको छ । शुक्रबार गाउँपालिकाका परिसरमा जिल्ला भरीका ईन्जिनियर र प्राविधिकहरुको टोलीले कालो पट्टी बाँधेर विरोध गरेको हो । उनिहरुले योजनासँग असम्बन्धीत व्यक्ति

प्रेस चौतारी मोरङ अध्यक्षमा कोइराला सर्वसम्मत

क्रेजी संवाददाता मोरङ । प्रेस चौतारी मोरङको अध्यक्षमा सुदिप कोइराला निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । उपाध्यक्षद्वयमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवद्वयमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरी चयन

दोस्रो मिनि खेलकुद महोत्सव यहि माघ १ गतेबाट

सन्तोस राई चैनपुर । किरण ज्योति युवा क्लब चैनपुर १० संखुवासभाको वार्षिक उत्सवको अवसरमा दोस्रो मिनि खेलकुद महोत्सव २०७८ हुने भएको छ । माघ १ गतेबाट सञ्चालन हुने महोत्सवमा पुरूष क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता, महिला आमन्त्रित फुटबल प्रतियोगिता, खुल्ला महिला दौड प्रतियोगिता २०० र ४०० मिटर, खुल्ला पुरूष दौड

बन्दुकधारीद्वारा नाइजेरियामा २ सय जनाको हत्या

एजेन्सी । बन्दुकधारीहरूले नाइजेरियामा करीब दुई सय जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले

कानेपोखरीमा २४ घण्टा नबित्दैँ उक्कियो कालोपत्रे

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ पौडेल चौकदेखि ४ नं. को भलुवा खोलासम्म निर्माणाधीन कालोपत्रे सडक २४ घण्टा नबित्दैँ उक्किएको भन्दै स्थानीय आक्रोशित बनेका छ्न । पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको सडकको कालोपत्रे उप्किन थालेपछि निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै

फोनिज १ नम्बर प्रदेशको दोस्रो महाधिवशेन पथरीको सिन भिलेजमा हुने

क्रेजी संवाददाता मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा जानकारी गराएको थियो । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराको साथ

नमूना चर्चका जवानहरुको मिसन टिमद्धारा न्यानो कपडा र खाद्यान्न वितरण

सन्तोस खालिङ राई पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिका १ पथरी बजारको सुनाखरी चौकमा रहेको नमुना चर्चका जवानहरुको सामाजिक काम गर्ने समुह मिसन टिमले न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । जाडोको समयमा निम्न आयस्तर भएका परिवारलाई समस्या हुनेभएकोले थोरै भएपनि सहायता पुर्‍याउने उद्धेश्यका साथ वितरण गरेको हो । विगतका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.