कानेपोखरीबाट एक युवती बेपत्ता, बेच्न लगिएको परिवारको आशंका
सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी –४, शिवालय टोलकी एक युवती बेपत्ता भएकी छिन । शुक्रबार साँझबाट २१ वर्षीय सुजना तिम्सिना बेपत्ता भएकी हुन ।


