अझै किन खस्किदैछन् सामुदायिक विद्यालयहरु ?

– भूमिप्रसाद पाठक संघीय शिक्षामन्त्री माननीय गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा राजनीति निषेधको घोषणा पटक–पटक गरेका छन् । शिक्षकले राजनीति गरे कारवाही गरिन्छ भन्दै भाषण गरेको पनि देखियो । तर व्यवहारमा भने त्यस्तो देखिएको छैन । थुप्रै शिक्षक दलहरुका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य तथा गाउँ÷नगर समितिहरुमा खुल्ला

प्रेम, सेक्स र भ्यालेन्टाइन दिवस

- पेशल आचार्य प्रेम । हेर्दा यो अढाइ अक्षर देखिन्छ तर यसको कमाल शाश्वत छ । आमाको प्रेम । बाबुको प्रेम । प्रेमिकाको प्रेम । पतिको प्रेम । पत्नीको प्रेम । स्वजनको प्रेम । साथी सँगीको प्रेम । इष्टमित्र र कुल कुटुम्बको प्रेम । देश प्रेम । विश्व प्रेम ।

वसन्तपञ्चमी, विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन

माघ शुक्ल पञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको आराधना गर्छन्। बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ। संस्कृत (अमर) कोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्,

क्यान्सर पीडित महिलालाई निको पारिदिन्छु भन्दै बलात्कार गरे यी झाँक्रीले

बर्दिया- बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए

राजारानी प्रती सरकार उदासिन

लेटाङ- उत्तरी मोरङ्गस्थित लेटाङ्गका बासिन्दाहरुले नेपाल सरकार यहाँको पर्यटन प्रर्वद्धनमा उदासीन भएको गुनासो गरेका छन् । सरकारले देशको पर्यटन प्रर्वद्धन एवं विस्तार गर्न घोषणा गरेको नयाँ सय गन्तव्यहरुको सुचीमा लेटाङ्ग १ मा रहेको धिमाल जातिको उदगमस्थल राजारानीलाई नसमेटिएको भन्दै उनीहरुले सरकारसँग गुनासो गरेका हुन् । ऐतिहासिक राजारानीको संरक्षण गर्दै आएको

मंसीर लग्यो विवाह गर्दै हुनुहुन्छ ? केटी छान्दा यी कुराहरुमा ध्यान दिनुहोस्

काठमाडाैँ-  मंसीर महिना विवाहको महिना हो । मंसीरबाटै विवाहका लगनहरु सुरु हुन्छ । विवाह गर्ने सोच बनाएकाहरुले आफ्नो जीवन साथीबारे बुझ्ने तयारी हुन थालिसकेको छ । नातागोता आफन्तलगायतका स्थानबाट केटालाई केटीको तथा केटीलाई केटाको कुरा आउन थालिसकेको हुन्छ । तर, यहाँ केटाका लागि केटी टिप्स दिन खोजिएको हो । यी

मेलिना राईको डान्सिङ गीत “मोहनी ” सर्बजिनीक ‘भिडियो’

पथरी- नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार रमेश अधिकारी द्धारा लिखित “मोहनी” गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको

श्रीमतीको हत्या गरी श्रीमान फरार

गुल्मी- गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले आफ्नी श्रीमतीको हत्या गरेर फरार भएका छन् । ३१ वर्षीया श्रीमती सिता नेपालीको उनले कुटी कुटी हत्या गरेर फरार भएका हुन् । नेपालीले शुक्रबार बिहान श्रीमतीलाई हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमारका अनुसार फरार नेपालीको

झापामा बन्यो पहिलोपटक बोतलको प्रयोगबाट रेस्टुरेन्ट, उपभोक्ताको घुइचो ‘भिडियो’

उर्लाबारी- झापा दमक बस्ने तिगेनहाङ्ग लिम्बुले बिश्बकै लागी अचम्म लाग्दो बोतलको घर बनाएका छन । मलेसिया बाट फर्केका उनले आफुले मलेसियामा गरेको कामबाट बटुलेको अनुभब प्रयोग गरी यस्तो बोतलको घर बनाएका हुन । दमक नगरपालीका २ बस्ने उनको यस घर अहिले सामाजिक संजालमा भाईरल भैरहेको छ । उनले यो घर

“थाहा पाए अाज येशू मैले” बोलको गीत सार्वजनिक

गायक अाकाश धिमालकाे स्वरमा “थाहा पाए अाज येशू मैले” गीत सार्वजनिक भएकाे छ। उक्त गीतकाे शब्द तथा संगीत पनि गायक अाकाशकै रहेकाे छ ,गीतमा टंक लिम्बु राेमीकाे संगीत संयाेजन रहेकाे छ। झापा,दमकमा बसाेबास गरिरहेका गायक धिमाल बिगत लामाे समय देखी गीत संगीतमै अाफ्नाे समय खर्चीरहेका भएता पनि “थाहा पाए अाज
Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.