पथरीशनिश्चरे–१ मा एमालेको वृहत् घरदैलो

ईश्वर दुलाल पथरी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकोे सम्मुखमा आज पथरीशनिश्चरे–१मा एमालेको वृहत् घरदैलो कार्यक्रम भएको छ । नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य (क)का उम्मेद्वार दिलिपकुमार राई (किशोर) सहित भएको घरदैलो कार्यक्रममा युवायुवती, वृद्ध, वृद्धाहरूको उत्लासमय उपस्थितिमा घरदैलो कार्यक्रम भएको वडा नं. १ का अध्यक्ष प्रदिपकुमार

पथरीमा एमालेको घरदैलो : वडाबासी भन्छन्–‘दिलिपले नै जित्नुपर्छ’

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ का वडाबासीहरुले आजको आवश्यकता नेकपा एमाले र प्रदेश सभा सदस्यका उम्मेद्वार दिलिपकुमार राईको अपरिहार्यता रहेको बताएका छन् । घरदैलोमा वडावासीले भने–‘हाम्रो उम्मेद्वार दिलिपकुमार राईले नै जित्नुपर्छ ।’ नेकपा एमालेको घरदैलो अभियानमा वडाबासीले प्रदेश नं. १ (क)का प्रदेश सदस्यका उम्मेद्वार राई सामु

पथरीशनिश्चरेमा भव्य घरदैलो : मत माग्दै एमाले उम्मेद्वार ढकाल र राई

क्रेजी संवाददाता पथरी । नेकपा एमाले मोरङ क्षेत्र नं. ३ ले चुनावी अभियानलाई तिव्रताका साथ अघि बढाइरहेको छ । आज मोरङको पथरीशनिश्चरे वडा नं. ९ मा चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । वडा नं. ९ को पुलचौकबाट सुरु गरिएको घरदैलो कार्यक्रममा उम्मेद्वारद्वय प्रतिनिधि सभा सदस्य

मोरङ ३ मा स्वतन्त्र उम्मेद्वार जयराजको ओभरस्पिड चुनावी अभियान

क्रेजी संवाददाता मोरङ । जयराज सङयोक लिम्बु नामै काफी छ । नाम सुन्दा कता कता साहित्यिक व्यक्ति पो हुन् कि भन्ने भान जो कोहीलाई लाग्न सक्छ । तर, होइन उनी एक विद्वान, कुशल, बौद्धिक वृत्तका युवा राजनीतिज्ञ हुन् । ‘हाम्रो अभियान हाम्रो सङ्कल्प, आत्मा स्वाभिमान सहितको राष्ट्रियता’ भन्ने मूल स्लोगान

‘हामीले कानुन बनाएकै कारणले भूमिहिन सुकुम्बासीले लालपुर्जा पाएका छन्’– ढकाल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा आज नेकपा एमालेले वृहत् घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । एमालेले पार्टी कार्यालय पथरीशनिश्चरे–१ रत्न चौकबाट घरदैलो कार्यक्रमको सुरुवात गरेको थियो । पथरी बजारमा एमालेका भूतपूर्व मन्त्री एवम् मोरङ क्षेत्र नं – ३ का प्रतिनिधि सभाका उम्मेदवार भानुभक्त ढकाल र प्रदेश नं. १

पथरीशनिश्चरे ८ मा एमालेको घरदैलो अभियान

क्रेजी संवाददाता पथरी । नेकपा एमाले मोरङ क्षेत्र नं. ३ ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा घरदैलो अभियानलाई तीब्र बनाएको छ । उम्मेदवारहरू प्रचार अभियानमा यतिबेला मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी रहेको छ । आज पथरीशनिश्चरे वडा नं. ८ को जनताको घरघरमा मोरङ क्षेत्र नं. ३ का

बौद्धिक वृत्तबाट जयराजको स्वतन्त्र उम्मेदवारी

 केशव निरौला पथरी/ मोरङमो कानेपोखरी ४ निवासी बौद्धिक व्यक्तित्वको रूपमा परिचित जयराज संयोक लिम्बूले आसन्न सङ्घीय व्यवस्थापिकाअन्तर्गत प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा समेत स्नातक गरेका स्पष्ट वक्ता मानिने जयराजले शनिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘माछो’ चुनाब चिह्नबाट उम्मेदवार बनेको घोषणा गरे

स्कुटर चोरी गर्ने पक्राउ

क्रेजी संवाददाता पथरीशनिश्चरे । इलाका प्रहरी कार्यालय पथरीले स्कुटर चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको रंगेली नगरपालिका वडा नं. ८ का अनुव बस्नेतलाई पक्राउ गरेको हो । रंगेली–७ बाट उनलाई स्कुटर स्कुटर सहित कात्तिक १४ गते पक्राउ गरिएको हो । उनलाई आज इप्रका पथरीमा पत्रकार सम्मेलन

नगरमा मतदाता शिक्षा स्वयंसेवकहरुको अभीमुखीकरण

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा सम्वन्धी स्थानीय स्तरका समिति तथा मतदाता शिक्षा स्वयंसेवकहरुको अभीमुखीकरण कार्यक्रम भएको छ । आज नगरमा भएको सो कार्यक्रममा नगरका सूचना अधिकारी÷ उपसचिव शालिग्राम काफ्ले र शिक्षा अधिकृत नविन खुलालले कार्यशाला प्रस्तुत गरी सहजीकरण

मोरङ ३ एमाले उम्मेदवारको घरदैलोमा मतदाताको उत्साहजनक सहभागिता

क्रेजी संवाददाता विराटचोक । मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारको घरदैलो कार्यक्रम सक्रियताका साथ चलिरहेको छ । बुधबार सुन्दरहरैँचा वडा नम्बर ९ मा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलो कार्यक्रममा एमाले उम्मेदवार, नेता, कार्यकर्तासँगै मतदाताको स्वस्फुर्त, सकृय र उत्साहजनक सहभागितामा घरदैलो कार्यक्रम सकिएको नेकपा एमाले वडा कमिटीका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.