वडाको ‘एक घर, अनिवार्य एउटा शौचालय’ कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ भित्र स्थायी रुपमा बसोबास गर्नुहुने व्यवस्थित शौचालय नभएका नागरिकहरूको लागि वडामा दिएको निबेदन बमोजिम शौचालय निर्माणको कार्य अघि बढेको छ । यस पटक वडामा २२ वटा घरमा शौचालय निर्माण हुने वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभएको छ । वडाले ‘एक

ग्रेट ग्रेस एकेडेमीको फड्को

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ४ शान्ति चौकमा स्थापित ग्रेट ग्रेस इङ्लिश एकेडेमी शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा लगातार फड्को मार्दै अनवरत रुपमा अघि बढिरहेको निजी शैक्षिक संस्था हो । वि.सं. २०६३ सालमा संस्थापक स्व. टिकाराम श्रेष्ठले ग्रामीण क्षेत्रमा शैक्षिक विकासको अति नै अपरिहार्य महसुस गरी स्थापना

कानेपोखरीमा १० औं सी.एच.आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने

क्रेजी संवाददातता कानेपोखरी । मोरङको कानेपोखरीमा १० औं सि.एच.आई.टी.एफ. तेक्वान्दो प्रतियोगिता हुनेभएको छ । सी.एच.आईटीएफ तेक्वान्दो संघ कोशी प्रदेशको आयोजनामा यही जेठ १५, १६ र १७ गते कानेपोखरीको जनसेवा माध्यमिक विद्यालयको खेल मैदानमा हुन लागेको हो । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको विषयमा जानकारी गराएको हो । ‘स्वास्थ्यका

नगर प्रमुख तुम्वापोद्वारा योजनाहरूको अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा भइरहेका विकास योजनाहरुको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन निरीक्षण गर्नुभएको छ । चैत ३१ गते पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको भुल्के सिमसारको पोखरी खाजा घर, वडा नं. २ र ३ को सिमानामा पर्ने पुलहरु,

नगर प्रहरीद्वारा सामग्रीहरु जफत

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा अवस्थित पूर्व–पश्चिम राजमार्गमा अनाधिकृत रूपमा रकम असुली भइरहेको भन्ने सूचना प्राप्त भएपछि नगर प्रहरीद्वारा सो स्थानको टहरा भत्काउनुका साथै सामाग्रीहरु जफत गरेको छ । सो स्थानमा बसी युवाहरुको जमातले निजी सवारी साधनहरूबाट समेत बिल काटी रकम असुली गर्दै आएको

ज्ञानकुञ्ज मन्टेश्वरीको दिक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ शिखर चौकमा अवस्थित ज्ञानकुञ्ज मण्टेस्वरी प्रि–स्कुलले भव्य रुपमा दिक्षान्त समारोह, वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज मन्टेश्वरीको प्राङ्गणमा भएको सो कार्यक्रममा नानीबाबुहरुद्वारा विविध साँस्कृतिक कार्यक्रमसँगै कक्षा १ बाट दिक्षित विद्यार्थीहरूलाई प्रमाण–पत्र वितरण गरिएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत नानीबाबुहरूले

एमाले पथरी शनिश्चरे नगर कमिटीद्वारा रक्तदान कार्यक्रम हुने

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीले रक्तदान कार्यक्रम गर्नेभएको छ । सहिद रत्नकुमार बान्तवाको ७४ औं स्मृति दिवस एवं नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो नगर अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम चैत २६ गर्ते अध्यक्ष रमेश दाहालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम पथरी शनिश्चरे वडा नं.

सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता चैत २७ गतेदेखि हुने

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता र ५ औं मिस्टर काठमाडौं प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट–२०८१ हुनेभएको छ । आयोजक फ्रेन्डसिप चेस क्लब पथरी शनिश्चरे–१ ले आज पथरीमा अवस्थित सिनभिलेज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी बुद्धिचाल

सिड्लिङ मन्टेश्वरीले मनायो ग्रेजुएशन सेरेमोनी कम किड्स डे

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्ध चौकमा अवस्थित सिड्लिङ मन्टेश्वरी स्कुलले ग्रेजुएशन सेरेमोनी कम किड्स डे धुमधामको साथ मनाएको छ । आज हरियाली सामुदायिक वनको सभाहलमा मन्टेश्वरीका नानिबाबुहरुको विविध प्रस्तुतिहरु सहित ग्रेजुएशन सेरेमोनी कम किड्स डे धुमधामका साथ मनाइएको हो । मन्टेश्वरीका अध्यक्ष तथा प्रिन्सिपल

आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरका औषधि विक्रेताहरूलाई आँखा स्वास्थ्य सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार नेपाल नेत्र ज्योति संघको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आँखा तथा कान उपचार प्रणाली विराटनगर आँखा अस्पतालको आयोजनामा भएको उक्त कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.