पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा आज सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित गरेको छ । सभाध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोकोले नगरसभा समक्ष पेश गर्नुभएको नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित भएको हो ।

नगर प्रमुख तुम्वापोद्वारा मित्रता क्याम्पको उद्घाटन

क्रेजी संवाददाता पथरी । नेपाल स्काउट रेड स्टार स्काउट दल पथरी शनिश्चरेको प्रथम मित्रता क्याम्पको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको छ । शुक्रबार तुम्वापोले पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा झण्डातोलन गरी स्काउटको प्रथम मित्रता क्याम्पको उद्घाटन गर्नुभएको हो । स्कुलमा अध्ययनरत ६८ जना विद्यार्थीले स्काउटको

नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि चिनारीलाई

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को मुख्य सहयोगमा आयोजित खुला नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि चिनारी बोर्डिङ स्कुलले ंंजितेको छ । शनिबार पथरी शनिश्चरे–२ देविगन्जमा स्थापित चिनारीले प्रतिष्पर्धात्मक लोकनृत्य प्रतियोगितामा आफूलाई अब्बल सावित गरेको हो । यसैगरी दोस्रो स्थान रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय र सुजना

रेडस्टारद्वारा अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ मा अवस्थित रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलले आयोजना गरेको अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ । आज वडा नं. २ को सिनभिलेज पार्टी प्यालेसमा कक्षा–८, ९ र १० का विद्यार्थी तथा अभिभावकहरूको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी

हरियालीमा पौडी खेल्दा जस्मिनले प्राप्त गरिन् ५ हजार

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित हरियाली पौडी पोखरीमा एक भाग्यशाली पौडीवाचलाई पुरस्कार वितरण गरिएको छ । हरियली वन पब्लिक लि. ले सञ्चालन गरेको पौडी पोखरीमा आज भएको भाग्यशाली पौडिबाज चिठ्ठामा पथरी शनिश्चरे–१ निवासी जस्मिन लिम्बुले नगद रु. ५ हजार प्राप्त गरेकी छिन्

जनजातिहरुको अधिकार सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम सुरु भएको छ । आज पथरी शनिश्चरे वडा नं. १ को मनोहर होटल एण्ड पार्कमा सो सचेतना कार्यक्रमको उद्घाटन गरिएको हो । पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजना भएको सो

पथरी शनिश्चरेमा खुल्ला सिंगिङ एण्ड डान्सिङ आइडल प्रतियोगिता हुने

क्रेजी संवाददाता पथरी । ‘प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगर स्तरीय खुल्ला सिंगिङ एण्ड डान्सिङ आइडल प्रतियोगिता २०८२ हुनेभएको छ । आज कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेको आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरी पथरी शनिश्चरे नगर स्तरीय खुल्ला सिंगिङ तथा डान्सिङ आइडल प्रतियोगिताको बारे

किर्तिपुरमा हाउस वाइरिङ तालिमको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा हाउस वाइरिङ तालिमको उद्घाटन भएको छ । मंगलबार वडा नं. ४ को किर्तिपुर बजारमा दलित सेवा संघ नगर समितिको आयोजनामा हाउस वाइरिङ तालिमको उद्घाटन भएको हो । दलित लक्षित कार्यक्रम अन्तर्गत ३० दिने सो तालिमको पथरी शनिश्चरे वडा नं. ३

उप–प्रमुख काफ्लेद्वारा योजना तथा कार्यक्रमको अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देवि माया काफ्लेले नगरका विभिन्न योजना तथा कार्यक्रमको अनुगमन गर्नुभएको छ । सोमबार वडा नं. ५ को रजत जयन्ती मार्ग कालोपत्रे निर्माण, वडा नं. ६ को बुद्ध मार्ग कालोपत्रे निर्माण, वडा नं. ४ र ९ को पुलचौक

वडाको ‘एक घर, अनिवार्य एउटा शौचालय’ कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ भित्र स्थायी रुपमा बसोबास गर्नुहुने व्यवस्थित शौचालय नभएका नागरिकहरूको लागि वडामा दिएको निबेदन बमोजिम शौचालय निर्माणको कार्य अघि बढेको छ । यस पटक वडामा २२ वटा घरमा शौचालय निर्माण हुने वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभएको छ । वडाले ‘एक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.