‘प्रसाद २’को गीत ‘मार्सी धान’मा विपिन, केकी, आश्मा र सरोजको छमछमी

राजनराज सिवाकोटीको शब्द तथा संगीतमा फिल्म ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ । राजनराज र मिलन नेवारको स्वर समावेश गीत रोमान्टिक र डान्सिङ नम्बर लाग्छ । युट्युबमा करोडौं भ्युज प्राप्त गर्न सफल गीत पस्किएका सिवाकोटीले यसमा पनि आफ्नै शैलीको लय बुनेका छन् । गीतमा म्युजिक भिडियोको चर्चित

‘छक्कापञ्जा ४’को व्यापारले दिएका तीन सन्देश

प्रदर्शनको तेस्रो सातामा पनि घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ४’को वर्चस्व देखिएको छ । हलमा चलिरहेका हलिउड र भारतीय फिल्मको तुलनामा नेपाली कमेडी ड्रामाको अकुपेन्सी अझै उच्च छ । मंगलबार घोडेजात्राको दिनमा मध्यान्हपछि दीपकराज गिरी स्टारर फिल्मको अकुपेन्सी पुनः उकालो लागेको छ । वितरक मनोज राठीले प्रदर्शनको १८ दिनसम्म फिल्मले १४

‘टुल्की’ जेठमा रिलिज हुने

फिल्म ‘टुल्की’ अगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता शेखर लामाले फिल्मको प्राविधिक कार्यमा अझै केही समय लाग्ने भएकोले फिल्मको रिलिज जेठमा पु¥याएको बताए । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामाथि बनेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह

‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका

फिल्म ‘जय हो’ निर्माण घोषणा

फिल्म ‘जय हो’ निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा घोषणा गरिएको हो । टेक पौरखी राईको निर्देशन रहने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, नीशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, रोहित रुम्बा लगायतको अभिनय रहनेछ ।

फिल्म ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

चैत १७ देखि प्रदर्शनको तयारीमा रहेका फिल्म ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गीत मर्मस्पर्शी लाग्छ । गीतमा एसडी योगीको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको संगीत छ । गीतमा फिल्मका शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा

‘बहाव’ नेपाली घरको कथा हो– निर्माता पौडेल

फिल्म ‘बहाव’ चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रमोद कँडेलको लेखन निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । फिल्मका निर्माता श्रीधर पौडेल हुन् । कथा राम्रो लागेकोले आफूले फिल्ममा लगानी गरेको निर्माता पौडेलले बताए

‘छक्कापञ्जा ४’ चल्दा ‘फूलबारी’लाई फाइदा, कमाइ ४ करोड ग्रस नाघ्यो

‘छक्कापञ्जा ४’ले दोस्रो सातामा पनि सुखद् कमाइ गरिरहँदा यसको फाइदा ‘फूलबारी’लाई मिलेको छ । व्यापारमा ‘ड्रप’ भइसकेको फूलबारीको कमाइ ‘छक्कापञ्जा ४’ रिलिज भएपछि पुनः उकालो लागेको छ । विपिन कार्की स्टारर फिल्मले २४ दिनसम्म घरेलु बक्स अफिसमा साढे चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । पहिलो साता नै लगानी

दयाहाङ राई अभिनित ‘नीरफूल’ जेठ १९ मा रिलिज हुने

  कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आगामी जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै महामारीका कारण हल बन्द गरेपछि रिलिज रोकिएको थियो । भूकम्पले बिछोडिएका एक परिवारका सदस्यहरुले पुनर्मिलनको लागि

‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार

आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ले नयाँ पात्र पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री जसिता गुरुङको पात्र लुक्स देख्न सकिन्छ । यसअघि सार्वजनिक पात्र पोस्टरमा धीरज मगरलाई पनि चित्रण गरिएको थियो ।रेनशा राईको निर्देशनमा बनेको फिल्ममा जसिताको लुक्स नृत्यांगना (डान्सर)को देखिन्छ । फिल्मको जनरा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.