नाजिरको ‘गुलाबी’मा जोडिइन् सञ्चिता, धम्पुसबाट छायांकन सुरु

ट्रान्सजेन्डर अर्थात् पारालैंगिक व्यक्तिको कथामा आधारित हुने फिल्म ‘गुलाबी’को छायांकन सुरु भएको छ । कास्कीको पर्यटकीय गाउँ धम्पुसबाट सुरु भएको छायांकन दशैंसम्म चल्नेछ । पारालैंगिक भूमिकामा नाजिर हुसेन देखिंदैछन् । उनको जोडीको रुपमा सुशील सिटौला र राजा घोष हुनेछन् भने आमाको भूमिकामा सञ्चिता लुइँटेल रहने भएकी छन् । खासगरी पारालैंगिक

नेपालीभाषी बहुल सात भारतीय सहरमा ‘प्रेमगीत ३’ को प्रचार तीव्र

‘प्रेमगीत ३’ले नेपालसँग सीमा जोडिएका नेपालीभाषी बहुल भारतीय राज्यमा प्रचारप्रसारलाई तीव्र बनाएको छ । कोलकातादेखि सुरु भएको प्रवर्द्धन अभियान गुवाहाटी, सिलोङ, पटना, दिल्ली, देहरादून हुँदै नेपाल आएर टुंगिनेछ । शनिबार बेलुका भारतीय राज्य पश्चिम बंगालको राजधानी कोलकातामा भव्य कार्यक्रम सम्पन्न भयो । कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक सन्तोष सेन

‘झिंगेदाउ’ बन्यो यस वर्ष ‘कबड्डी ४’ पछि धेरै कमाउने नेपाली फिल्म

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले एक सातामै नेपाली बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा बिहीबार बेलुकासम्म ‘झिंगेदाउ’को कमाइ १ करोड ३० लाख रुपैयाँ ग्रस उल्लेख छ । बक्स अफिस सर्भर जडान नभएका केही हलको कमाइलाई समेत जोड्दा केकी अधिकारी र आँचल शर्मा स्टारर फिल्मको

ऐतिहासिक फिल्म ‘नालापानी’को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म ‘नालापानी’को शीर्ष गीत रिलिज भएको छ । तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मको गीतमा सुजिल कर्माचार्यको स्वर तथा संगीत छ । रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल–अंग्रेजबीचको नालापानी युद्धको कथा पेश गर्छ । उक्त युद्धमा बलभद्र कुँवरले नेपाली फौजको नेतृत्व गर्दै अंग्रेजमाथि विजय प्राप्त गरेका

मिलन टिजर : कुशल र सलोनको प्रेममा शिल्पा

अगामी तिहारको अवसर पारेर कात्तिक १८ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘मिलन’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट २८ सेकेन्डको टिजरमा प्रेम र विछोडका दृष्यले प्रथामिकता पाएको छ । टिजरमा अभिनेताद्धय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देख्न सकिन्छ । टेक पौरखी राई

विदेशी सिनेमाको सेन्सर नहुँदा प्रदर्शकले रोके नेपाली फिल्मको बुकिङ

विदेशी फिल्मलाई काखा र स्वदेशी फिल्मलाई पाखा गर्ने प्रदर्शकको मनपरी पुनः दोहोरिएको छ । ‘केजीएफ २’ को एडभान्स सेललाई एक साताअघि नै खुला गरेका हल सञ्चालकले बिहीबार दिउँसो २ बज्दा समेत नेपाली फिल्मको बुकिङ खुला गरेका छैनन् । शुक्रबार रिलिज तयारीमा रहेका नेपाली फिल्महरु ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’ले बिहीबार

धरधरी रुँदै ऋचाको कटाक्ष : फिल्म ब्लकबस्टर हुन्छ भने रोइदिन्छु

फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक कार्यक्रममा ऋचा शर्माको हाँसो र आँसुले उपस्थितको ध्यान खिच्यो । इमोसनका अनेक भावभंगीमामा उनी पत्रकार सम्मेलनमा सहभागी रहिन् । रोएर फिल्म चल्दैन भन्दै उनी निकै रोइन् । उनी रुँदा पत्रकार सम्मेलनका कार्यक्रम होस्टदेखि को–स्टारसम्मलाई सम्हाल्न गाह्रो भयो । तर उनी अन्ततः सम्हालिइन् र रुनुको कारण

फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर : पुस्तान्तर र विदेश सपनाले बिहेमा ल्याएको असरको कथा

सन्तोष पन्तको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४४ सेकेन्डको ट्रेलरमा पुस्तान्तर र विदेशिने सपनाले परिवार, विवाह र सम्बन्धमा पारेको असरको कथा समेटिएको छ । कुनैबेला नेपाल टेलिभिजनको चर्चित हास्यश्रृंखलाकै शीर्षक, निर्माता र कलाकारलाई लिएर बनाइएको फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन् । बुधबार काठमाडौंमा आयोजित

शो बाँडफाँटमा अन्याय भएको भन्दै बीचमै प्रदर्शन रोकेको ‘राधा’ पुनः आउने

  हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने भएको छ । फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष

फिल्म ‘प्रकाश’ले माओवादीलाई बदनाम गरेको भन्दै शिक्षामन्त्री पौडेलको आपत्ति

फिल्म ‘प्रकाश’लाई राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन् । विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिंदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए । जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.