’किसीका भाइ किसीका जान’को टिकट बुकिङ आक्रामक

चार वर्षपछि अभिनेता सलमान खान पुनः एक पटक इदमा आफ्नो फिल्म ‘किसी का भाइ किसी का जान’ लिएर आउँदै छन् । फरदाह सामजीको निर्देशन रहेको फिल्म २१ अप्रिलमा थिएटरमा रिलिज हुँदैछ । फिल्मको एडभान्स बुकिङ खुलिसकेकाले फिल्मको टिकट लिनेको सङ्ख्या उल्लेख्य छ ।मंगलबार साँझसम्म पहिलो दिनको शोका लागि पीवीआर, आइनोक्स

हलिउड फिल्म लेखक हड्तालमा उत्रिने तयारीमा, फिल्म छायांकन रोकिन सक्ने

हलिउड फिल्मका बहुमत लेखकहरुले आफ्नो छाता संस्थालाई हड्तालमा उत्रिने निर्णय गर्न पाउने अधिकारको पक्षमा मतदान गरेका छन् । रोयटर्सका अनुसार यो कदमले हलिउड फिल्मको निर्माण कार्य रोकिन सक्छ भने स्टुडियो र टेलिभिजनका काम प्रभावित हुन सक्छन् । राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए)ले बताएअनुसार आगामी मे १ सम्म नयाँ सम्झौता नगरे

प्रियंका चोपडा अभिनित सिरिज ‘सिटाडेल’को लण्डन प्रिमियर 

प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’को भव्य प्रिमियर गएराति लण्डनमा गरिएको छ । यो ग्लोबल प्रिमियरमा प्रियंका म्याडेन र श्रृंखलाका निर्मातासँग नीलो कार्पेटमा हिंडेकी थिइन् । प्रिमियरमा प्रियंका पति निक जोनस र आमा मधु पनि सहभागी रहे । उक्त ग्राण्ड प्रिमियरमा मिडियाका लागि पोज दिएका प्रियंकाको तस्वीर

अविवाहित इलियानाले गरिन् ‘प्रेग्नेन्सी’ घोषणा, कट्रिनाका भाइसँग अफेयरको हल्ला

बलिउड अभिनेत्री इलियाना डिक्रुजले विवाहबिनै ‘प्रेग्नेन्सी’ घोषणा गरेकी छन् । मंगलबार बिहान उनले आफू गर्भवती भएको खबर इन्स्टाग्रामबाट सार्वजनिक गरेपछि बलिउड तरंगित बनेको छ । तरंगित बन्नुको कारण के हो भने इलियाना अविवाहित हुन् । पोस्ट सेयर गर्दै इलियानाले आफूले सन्तानलाई जन्म दिन लागेको भन्दै ‘गुड न्युज’ सुनाएकी हुन् ।

‘साउथ’ सुपरस्टार अजितकुमारको फिल्म ‘मिराई’को छायांकन काठमाडौंमा सुरु

दक्षिण भारतीय सुपरस्टार अजित कुमारको शीर्ष भूमिका रहने फिल्म ‘मिराई’को छायांकन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ । अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौं आएकी छन् । काठमाडौंमा चार दिनसम्म छायांकन हुने

काइली जेनर र टिमोथी चालमेटको डेटिङको खबरले हलिउड तरंगित

चर्चित सेलिब्रिटीहरु काइली जेनर र टिमोथी चालमेटको डेटिङको खबरले यतिबेला हलिउड तरंगित बनिरहेको छ । टेलिभिजन पर्सनालिटी र उद्यमी समेत रहेकी काइली यो डेटिङको चर्चासँगै ट्राभिस स्कटसँग टाढिएको पक्का भएको छ । स्कटको तर्फबाट काइलीसँग दुई सन्तान छन् । काइलीले गायक तथा यापर समेत रहेका स्कटसँग ब्रेकअप गरेको खबर आएको

बन्द हुन लागेको हो ‘द कपिल शर्मा शो ?’ हास्य कलाकारले दिए जानकारी

द कपिल शर्मा शो टिभीमा धेरै रुचाइएको कार्यक्रम हो । शोले धेरै प्रशंसक बटुल्न सफल भएको छ । तर केही दिन अघि कपिलको शो बन्द हुन लागेको खबर आइरहेको छ । रिपोर्टमा बताइए अनुसार जून महिनामा द कपिल शर्मा शो बन्द हुनेछ । कार्यक्रम बन्द हुन लागेको खबरमा धेरैले प्रतिक्रियासमेत

‘वार–२’ का निर्देशकको पारिश्रमिक ३२ करोड

‘वार २’ निर्देशनका लागि निर्देशक अयान मुखर्जीले महँगो पारिश्रमिक लिएका छन् ।भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘वार २’ निर्देशनका लागि उनले करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन । भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले ‘वार २’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको र उनले सो फिल्मका लागि ३२ करोड बराबरको

सलमानसँग डेट गरिरहेकी छिन् पूजा ?

अभिनेत्री पूजा हेगडे आजकल आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ को प्रमोशनमा व्यस्त छिन् । यसैबीच, पूजाले आफ्नो र सलमानको सम्बन्धको अफवाहबारे मौनता तोड्दै त्यस्ता रिपोर्टहरूलाई अस्वीकार गरेकी छन् । सलमान पूजाका भाइ ऋषभ हेगडेको विवाहमा सहभागी हुन मंगलौर पुगेपछि दुई जनाको सम्बन्धको बारेमा विभिन्न टिकाटिप्पणीहरु सुरु भएको

हरर फिल्ममा जोडीको रूपमा देखिँदै आयुष्मा र सामन्था

अभिनेत्री सामन्था रुथ प्रभुको फिल्म ‘शकुन्तलम’  रिलिज भएको छ । फिल्मले सुरुवाती व्यवसाय राम्रो गर्दै दर्शकको प्रतिक्रिया समेत उत्कृष्ट पाएको छ । फिल्ममा सामन्थाको अलवा देव मोहन, मोहन बाबु र अल्लु हाराहको अभिनय छ । ल्ममा निर्देशकले पौराणिक पात्रमार्फत भव्यता प्रस्तुत गर्ने प्रयास गरेका छन् । एकतिर फिल्म ‘शकुन्तलम’ले राम्रो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.