सलमान खानको ‘किसीका भाइ किसीकी जान’को ट्रेलर रिलिज

सलमान खान अभिनित ‘किसीका भाइ किसीकी जान’को ट्रेलर सार्वजनिक भएको छ । फराद साम्जी निर्देशित फिल्ममा सलमान खान, दगुबाती बेंगोटेस र पूजा हेग्डे शीर्ष भूमिकामा छन् ।तीन मिनेट २५ मिनेट लामो ट्रेलर फिल्मको कथावस्तुको झल्को दिन्छ । एउटै परिवारको तीन दाजुभाइमध्ये जेठो दाइले विवाह नगरेसम्म अरु भाइको विवाह नहुने कथामा

‘टाइगर भर्सेस पठान’मा हलिउड अभिनेता जेसन मोमोआ ‘भिलेन’ बन्ने

शाहरुख र सलमान खान स्टारर यशराज ब्यानरको जासूस ब्रह्माण्डको फिल्म ‘टाइगर भर्सेस पठान’बारे धेरै चीज लेखियो । तर पछिल्लो समय यो प्रोजेक्टलाई लिएर एउटा खबर छ । यो फिल्मलाई ब्लकबस्टर तुल्याउन यशराजले कुनै कसर बाँकी छाड्ने देखिएको छैन । शाहरुख र सलमानबाहेक पनि ठूला स्टारलाई फिल्ममा ल्याउन निर्माताले प्रयत्न गरिरहेका

ज्याकलिनलाई जेलबाट सुकेशको पत्र : तिमीलाई नसोचेको पल छैन

सुकेश चन्द्रशेखरले जेलबाट पत्र लेखेर अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई इस्टरको शुभकामना दिएका छन् । पत्रमा उनी लेख्छन्, ‘जब टिभीमा विज्ञापन देख्छु, तिमीलाई मिस गर्न थाल्छु । त्यसपछि मात्र तिम्रो बारेमा सोच्छु । तिमी कति सुन्दर छौ थाहा छैन । यो ग्रहमा तिमीभन्दा सुन्दर कोही छैन । मेरो खरायो, मेरो बच्चा, म

लुंगी लगाएर नाचेपछि दक्षिण भारतमा सलमान खानको चर्को विरोध

बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को नयाँ गीत ‘यन्तमा’लाई लिएर विवाद चर्किएको छ । यो गीतमा दक्षिण भारतीय संस्कृतिको अपमान गरिएको आरोप छ । भारतीय पूर्वक्रिकेटर लक्ष्मण शिवरामकृष्णनले गीतलाई लिएर आक्रोश पोखेका छन् । उनले यो गीतमा सलमानले लगाएको लुंगी नधोइएको भन्दै विरोध

ताइवानको ‘यी यी’ बन्यो यस शताब्दीकै महान् फिल्म, सूचीमा एसियाली दबदबा

प्रतिष्ठित हलिउड रिपोर्टर म्यागजिनले २१ औं शताब्दीका ५० महान् फिल्मको सूची सार्वजनिक गरेको छ । रोचक कुरा के छ भने यो सूचीमा एसियाली फिल्मको दबदबा देखिएको छ । शीर्षस्थानमा कुनै अमेरिकी र युरोपेली फिल्म नभएर ताइवानको ‘यी यी’ रहेको छ । बीबीसी, भेराइटीलगायतका सञ्चारमाध्यमले पनि शताब्दीका महान् फिल्मको सूची यसअघि

‘पुष्पा २’ को टिजर रिलिज, ग्याङस्टर लुक्समा अल्लु अर्जुन

प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक भएको छ । तीन मिनेट लामो यो इन्ट्रो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ । पुष्पालाई सार्वजनिक गर्नुपर्ने माग राख्दै उसका फ्यानले गरेको प्रदर्शनलाई समेत यसमा प्रस्तुत गरिएको छ

फोर्ब्सको नयाँ अर्बपति सूचीमा पपस्टार रिहानादेखि किम कादर्सियनसम्म

पपस्टार रिहाना, जे जेड, किम कार्दसियन फोर्ब्स म्यागजिनको अर्बपतिको सूचीमा अटाएका छन् । तर एडिडाससँग व्यावसायिक सम्झौता रद्द भएपछि कान्ये वेस्ट फोर्ब्स अर्बपतिको सूचीबाट बाहिरिएका छन् । फोर्ब्सले सन् २०२३ का नयाँ अर्बपतिको सूची सार्वजनिक गरेको छ, जसमा सेलिब्रिटी पनि अटाएका छन् । ‘अम्ब्रेला’ हिटमेकर रिहाना आफ्नो कस्मेटिक ब्राण्ड फेन्टी

एलन मस्क र मेसीलाई उछिन्दै शाहरुख खान बने संसारकै प्रभावशाली व्यक्ति

अभिनेता शाहरुख खान भारतीय फिल्मका ठूला स्टारमध्ये एक हुन् । आफ्नो करिअरमा उनले १०० भन्दा बढी फिल्ममा काम गरेका छन् । धेरै हलिउड स्टारले पनि उनीसँग कुनै दिन सँगै काम गर्ने इच्छा जनाएका छन् । यही सन्दर्भमा शाहरुख विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् । प्रतिष्ठित टाइम म्यागजिनले शाहरुखलाई

फ्रान्सेली राजा लुई पन्ध्रौंमा आधारित जोनी डीप स्टारर फिल्म कान्समा देखाइने

हलिउड अभिनेता जोनी डीप अभिनित फ्रान्सेली ऐतिहासिक फिल्म ‘जन डु बेरी’ आगामी महिना हुने विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । फिल्ममा डीपले फ्रान्सेली राजा लुई पन्ध्रौंको भूमिका निर्वाह गरेका छन् । मे १६ मा कान्समा यो फिल्मको हाइप्रोफाइल प्रिमियर हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वपत्नी एम्बर

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

‘लालसिंह चड्डा’ असफल भएपछि बलिउड अभिनेता आमिर खान फिल्म करिअरबाट टाढा छन् । केही समय फिल्म नगर्ने घोषणा गरेका थिए । आशा राखिएको फिल्म नै फ्लप भएपछि यसले आमिरलाई ठूलो धक्का पुयाएको छ । यतिबेला भने ‘थ्री इडियट्स’ अभिनेतालाई लिएर बलिउडमा नयाँ खबर छ । भारतीय संचारमाध्यमका अनुसार यशराज ब्यानरले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.