सविनले पारिश्रमिकको १० प्रतिशत चलचित्र कलाकार संघलाई दिने

अभिनेता सविन श्रेष्ठ फिल्मसहित निजी कारणले पनि बेलाबेलामा चर्चामा आइरहन्छन् । चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले आफूले अभिनयबाट प्राप्त हुने पारिश्रमिकको १० प्रतिशत कलाकार संघलाई दिने घोषणा गरेका छन् । माघ १ गतेदेखि आफूले अभिनय गर्ने फिल्म, म्युजिक भिडियो, विज्ञापन र यसै क्षेत्रसँग सम्बन्धित

पोखराको कन्सर्ट रद्द गर्दै मेलिना राईले भनिन्– मेरो भित्री आत्माले त्यहाँ कार्यक्रम गर्न दिएन

७२ जनाको ज्यान जाने गरी भएको यती एयरको विमान दुर्घटनापछि कलाकारहरुले पोखरामा र आसपासका क्षेत्रमा मनोरञ्जनसम्बन्धी कार्यक्रम तत्काललाई स्थगित गर्न थालेका छन् । जिल्ला–जिल्लामा महोत्सव र मेलापर्वको सिजन भए पनि कलाकारले तत्काल कार्यक्रममा जान अरुचि देखाएका हुन् । गायिका मेलिना राईले पोखरा महोत्सवअन्तर्गत बिहीबार हुने कार्यक्रमलाई स्थगित गरेको जनाएकी छन्

हल व्यवसायीसँग वार्ता गर्न निर्माता संघले बनायो सात सदस्यीय समिति

चलचित्र निर्माता संघले प्रदर्शकहरुको संस्था चलचित्र संघसँग वार्ताका लागि महासचिव सुनिलकुमार थापाको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । सोमबार बसेको संघको कार्यसमिति बैठकले वार्ता समिति गठन गर्दै गत गत शुक्रबार सम्पन्न निर्माताको भेलाबाट प्राप्त सुझावलाई वार्तामा टेबुल गर्न समेत भनेको छ । वार्ता टोलीमा सचिव किसन पोखरेल,

‘कालोपोथी’ लेखक अविनाशविक्रम शाहको आगामी फिल्म सनडान्सको प्रोजेक्टमा छनोट

कान्स फिल्म फेस्टिभलमा आफू निर्देशित फिल्म ‘लोरी’ले ग्राण्ड जुरी पुरस्कार जितेका अविनाशविक्रम शाहको अन्तर्राष्ट्रिय उपलब्धिको यात्रा तत्काल रोकिने छाँटकाँट छैन । उनको आगामी फिल्म ‘एलिफन्ट्स इन द फग’ विश्वचर्चित सनडान्स इन्स्टिच्युटको स्क्रिन राइटर्स ल्याब र स्क्रिन राइटर्स इन्सेन्टिभ परियोजनामा छनोट भएको छ । हलिउड म्यागजिन डेडलाइनका अनुसार शाहको उक्त प्रोजेक्टसहित

शिव श्रेष्ठलाई साक्षी राख्दै शोभितको ‘जय हो’मा भित्रिए माओत्से गुरुङ

निर्देशक शोभित बस्नेतले आफ्नो आगामी फिल्म ‘जय हो’का लागि कलाकारको जम्बो टोली तयार पार्दैछन् । प्रमुख भूमिकामा अर्पण थापा र सलोन बस्नेत भइसकेका छन् भने सोमबार ‘कबड्डी’ फेम्ड अभिनेता माओत्से गुरुङ पनि फाइनल भएका छन् । अभिनेता शिव श्रेष्ठको उपस्थितिमा निर्माता बस्नेत र कलाकार गुरुङबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ

किड्स प्लानेट इन्टरनेसनल अन्तर्गत ४ जना विजेता घोषणा

एकै स्टेजमा एकसाथ चार जना विजेता छानिएका छन् । आगन्तुक रिसोर्ट धुलिखेलमा भएको ‘किड्स प्लानेट इन्टरनेसनल २०२३’मा जुनियर र सिनियर गरेर एकसाथ चार जना विजेता छानिएका हुन् । प्रतियोगितामा रिदम दाहालले जुनियर केटातर्फको शीर्ष उपाधि चुम्दा जुनियर केटीतर्फको शीर्ष उपाधि इप्सु दाहालले हात पारिन् । त्यस्तै सिनियर केटातर्फ रिनम राज

‘टाइमपास’ गर्न मात्र फिल्म खेल्ने गरेको भन्दै प्रश्न सोधिएपछि रीमा आक्रोशित

फिल्म ‘सिड्नी’को पत्रकार सम्मेलन निकै रोचक रह्यो । सवालजवाफ र घोचपेचले भरिपूर्ण । अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर सत्रमा सवालजवाफ भयो । सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित सुनिइन् । पत्रकारले उनलाई तपाईंले समय व्यतीत गर्न मात्र फिल्म गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा रीमाले आक्रोशित हुँदै जवाफ दिइन्,

जुनियर एनटीआरले हलिउडको मार्भल सुपरहिरो फिल्ममा काम गर्ने चर्चा

दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले हलिउड स्टुडियो मार्भलको फिल्म गर्ने चर्चा छ । गोल्डेन ग्लोब्स समारोहपछि उनको बैठक स्टुडियोकी कार्यकारी प्रमुख भिक्टोरिया एलेन्सोसँग भएको पुष्टि भेराइटी म्यागजिनले गरेको छ । यो भेटपछि एनटीआर मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा जोडिने चर्चा चुलिएको हो । भेराइटीसँगको एक अन्तर्वार्तामा पनि एनटीआरले आफूलाई एमसीयू फिल्ममा

किमसँग डिभोर्सपछि कान्ये वेस्टले गरे फेसन डिजाइनर बियान्कासँग विवाह

कान्ये वेस्ट र बियान्का सेन्सोरीबीचको सम्बन्धको समयरेखा अझै अस्पष्ट छ । तर पछिल्लो समय उनीहरुको विवाहको खबरले सबैलाई चकित बनाएको छ । किम कार्दसियन र कान्येको सम्बन्धविच्छेद भएको लगभग दुई महिनापछि २४ पटकको ग्रामी विजेता रहेका कान्येले सेन्सोरीसँग विवाह गरेको खबर बाहिरिएको थियो । फेसन डिजाइनर समेत रहेकी सेन्सोरीको परिवार

जेम्स क्यामरुन र राजामौलीबीच भेट, ‘अवतार’ निर्देशकले दुईपटक हेरे ‘आरआरआर’

ओस्कार अभियानमा व्यस्त भारतीय फिल्म निर्माता एसएस राजामौली र हलिउड निर्देशक जेम्स क्यामरुनबीच सोमबार बिहान क्रिटिक्स च्वाइस अवार्ड समारोहमा भेट भएको छ । राजामौलीले निर्देशक क्यामरुनलाई महान् भन्दै उनीसँगको तस्वीर इन्स्टाग्राममा सेयर गरेका छन् । क्यामरुनले आफ्नो फिल्म ‘आरआरआर’ दुईपटक हेरेको र श्रीमतीलाई एकपटक हेर्न सिफारिस गरेको बताएको राजामौलीले उल्लेख
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.