निर्देशक शोभित बस्नेतको कटाक्ष – हाम्रा हिरोइन १८ लाख लिन्छन्, ८ शो हाउसफूल गर्न सक्दैनन्

गतसाता भारतीय फिल्म निर्माता करण जोहरले महंगो पारिश्रमिक लिने स्टारप्रति लक्षित गर्दै व्यंग्य गरे । उनको यो अभिव्यक्तिभित्र बलिउडको वर्तमान यथार्थ र गुनासो लुकेको छ । करणले भनेका थिए –‘बीस करोड भारु पारिश्रमिक माग्ने तर, ५ करोडको ओपनिङ दिन नसक्ने कलाकारको यो भ्रम रोगजस्तै हो, जसको कुनै खोप छैन ।’नेपाली

निर्माता संघको भेलाले तय गरे १२ बुँदे माग : चलचित्र नीति तत्काल लागू गर्न सुझाव

चलचित्र निर्माता संघको बृहत राष्ट्रिय भेलाले १२ बुँदे मागपत्र सार्वजनिक गरेको छ । यी मागलाई संचार मन्त्रालय, चलचित्र विकास बोर्ड र चलचित्र संघमा बुझाइने जानकारी अध्यक्ष नवल खड्काले दिए । यी मागलाई सम्बोधन नगरिए आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने अध्यक्ष खड्काले बताए । शनिबार सम्पन्न वृहत भेलाले दिएका सुझावमा चलचित्र नीति,

सकिराको नयाँ गीतले युट्युवमा रच्यो कीर्तिमान, २४ घण्टामै ६३ मिलियन पटक हेरियो

पूर्वपति जेरार्ड पिकेले आफूलाई धोका दिएको भन्दै गायिका सकिराले सार्वजनिक गरेको नयाँ गीतले युट्युवको रेकर्ड तोडेको छ । डिस ट्रयाक ‘आउट अफ योर लिग’लाई अपलोड भएको २४ घण्टामै ६३ मिलियन पटक हेरिएको छ । उक्त अवधिमा धेरै हेरिने ल्याटिन गीतको कीर्तिमान यसले रचेको छ । ४५ वर्षीया गायिका सकिरा १०

६ वर्षपछि आर्यन सिग्देल र दिनेश राउतबीच सहकार्यको चर्चा

फिल्म निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देल अनस्क्रिनसँगै अफस्क्रिनमा पनि मिल्ने साथी हुन् । यी दुईले पछिल्लोपटक सन् २०१६ को फिल्म ‘क्लासिक’मा सहकार्य गरेका थिए । त्यसयता यी दुईको सहकार्य फिल्ममा देखिएन । तर, शनिबारको धुलिखेल घुमघामले यी दुईबीच सहकार्यको बाटो खुलाएको छ । हिमालय दृश्य रिसोर्टमा आर्यन र

चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला

चलचित्र निर्माताहरुको साझा संस्था चलचित्र निर्माता संघले काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । चलचित्र विकास बोडमा आयोजित भेलामा निर्माताहरुले आफ्ना समस्या प्रस्तुत गर्नेछन् । करिब ३ सय बढी सदस्यहरुको सहभागिता रहने भेलामा निर्माताहरुले फिल्म निर्माणमा आउने समस्या, वितरणमा देखिएको समस्या र नीतिगत समस्याको बिषयमा समेत छलफल गर्नेछन् । छलफलबाट निस्किएको

बोर्डको अध्यक्ष भएपछि मुद्दा हालेर मलाई काम गर्न दिइएनः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ । ५४ वर्षिया प्रेस्लेको बिहिबार निधन भएको हो । हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारको क्रममा उनको निधन भएको हो । लिसाकी आमा प्रिसिला प्रेस्ली चर्चित अभिनेत्री हुन् । उनी केही दिन पहिले गोल्डन ग्लोब अवार्डमा सहभागी भएकी थिइन् । उनी

‘छोरी–२’ को एक्सन सुटिङमा अभिनेत्री नुसरत घाइते

अभिनेत्री नुसरत भरुचा घाइते भएकी छन् । फिल्म ‘छोरी–२’ को सुटिङका क्रममा उनी घाइते भएकी हुन् । फिल्मको एक्सन दृश्य सुटिङको क्रममा घाइते उनको अनुहार र हातमा चोट लागेको छ । फिल्मकी सह–अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी छन् ।जसमा उनको अनुहारमा टाँका लागेको देखिन्छ । सुटिङका

मेनुका प्रधान र दीया मास्के अभिनित नाटक ‘देउराली डाँडी’को मञ्चन सुरु

वान वल्र्ड थिएटर नेपालको संयोजनमा तयार भएको नाटक ‘देउराली डाँडी’को मञ्चन शुक्रबारदेखि पिंगलास्थानस्थित स्टुडियो थिएटरमा सुरु भएको छ । सोमबारबाहेक यो नाटकको मञ्चन माघ १५ गतेसम्म हुने जनाइएको छ । दर्शकले नेपाली भाषा र अंग्रेजी भाषाको ट्रान्सलेसनमा नाटक हेर्न सक्ने भएका छन् । १ घण्टा ४० मिनेट लामो नाटकलाई सन्

विष्णु माझीले अरुका गीत गाउन छाडेकी हुन् ?

लोकदोहोरी गायिका विष्णु माझी यतिबेला पुनः गुमनामजस्तै बनेकी छन् । ६ महिना भयो उनको नयाँ गीत रिलिज नभएको । एक वर्षभन्दा बढी भयो अरुका गीत गाउन छाडेको । उनी अहिले काठमाडौंमा बसोबास गर्छिन् तर कहाँ बस्छिन् भन्ने लोकगीत क्षेत्रका कलाकार कसैलाई थाहा छैन । प्रत्येक तीजमा उनको खोजी हुन्छ र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.