मिस युनिभर्सको उपाधि अमेरिकाकी ग्राबियललाई, नेपाल अन्तिम १६ अघि नै बाहिरियो

यस वर्षको मिस युनिभर्सको उपाधि अमेरिकाकी रबोनी ग्राबियलले जितेकी छन् । नेपाली समयानुसार आइतबार बिहान भएको ग्राण्ड फिनालेमा फेसन डिजाइनर समेत रहेकी उनले ७१ औं मिस युनिभर्सको उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । अघिल्लो संस्करणकी विजेता हर्नाज सन्धुले ग्राबियललाई ताज पहि¥याइदिइन् । फेसन डिजाइनर समेत रहेकी २८ वर्षीया ग्राबियल ह्युस्टन,

‘मनसँग मन’ को टिजरमा वर्षाका लागि छल्कियो पुष्पको प्रेम

२७ माघबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मनसँग मन’ को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेको हो ।टिजरमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र नायिका वर्षा सिवाकोटी देखिउका छन् । टिजरमा वर्षा र पुष्पको प्रेमलाई झल्काउने कोशिस गरिएको छ । फिल्ममा अभिनेता

‘गुञ्जन’ले कस्तो पाउँदैछ दर्शक ?

फिल्म ‘गुञ्जन’ले प्रदर्शनको सुरुवातमा दर्शकको साथ पाउन सफल भएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले शुक्रवार औसत व्यवसाय गरे पनि शनिवार भने राम्रो दर्शक पाएको हो । वितरक करण श्रेष्ठ ‘क्रेजी’ले शुक्रवार र शनिवार फिल्मले राम्रो दर्शक पाएको बताए । ‘फिल्म शुक्रवार केही हलमा हाउसफुल समेत भयो’, श्रेष्ठले भने ‘शनिवार

गीतकार संघ नेपालमा वसन्त वित्यासीको नेतृत्व

गीतकार संघ नेपालमा गीतकार वसन्त बित्यासी थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ । शनिबार आयोजित संघको तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यसअघिको कार्यसमिीतमा उपाध्यक्ष रहेका थापा अहिले संघको अध्यक्षमा निर्विरोध तयन भएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा

सौरभको ‘अगस्त्य’मा भित्रिए सौगात

निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर जारी गर्दै निर्माण युनिटले फिल्ममा सौगात मल्लको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को ट्याग दिइएको सौगात पोस्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा फिचर छन् ।

‘प्रसाद २’ ३१ दिनमा सकियो

  फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । नियमित ३१ दिनको छायाङ्कनपछि फिल्म सहिएको हो । निर्देशन सुदर्शन थापाले फिल्मको छायाङ्कन सकिएको जानकारी दिए । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भएको फिल्म एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । सुदर्शन बस्नेतको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता

एभरेष्ट बेसक्याम्प जाने मन छ – साम्राज्ञी भन्छिन्

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन् । होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जुर्यो । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा पाइला चालेपछि मात्र साम्राज्ञीले नेपाल दिल खोलेर घुम्न पाइन । मनाङ र मुस्ताङबाट घुम्न सुरु भएको उनको यात्राले पहाड र तराई पनि छिचोलिसकेको छ ।साम्राज्ञी फिल्मकै सुटिङका

आशुसेन र दिनेश राउतको फिल्म गर्ने पक्का प्रदीपले

अभिनेता प्रदीप खड्काले २०८० सालमा निर्देशकद्वय सन्तोष सेन र दिनेश राउतसहितका तीन नेपाली फिल्ममा काम गर्ने निश्चित भएको छ । अभिनेता खड्काले वैशाखमा कुनै ब्यानरको एक फिल्म, भदौ–असोजमा राउतको र दशैंपछि आशुसेनको आगामी फिल्ममा काम गर्ने जानकारी दिए । भदौपछि राउतको आगामी फिल्ममा काम गर्ने समझदारी भएको उनले जनाए ।

स्वस्तिमा खड्का ‘भष्मे डन’को लिड हिरोइनमा अनुबन्धित

दीपेन्द्र के खनालले निर्देशन गर्ने आगामी फिल्म ‘भष्मे डन’को लिड अभिनेत्रीमा स्वस्तिमा खड्का फाइनल भएकी छन् । आइतबार निर्माण कम्पनी र स्वस्तिमाबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । यो फिल्मलाई दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन् । फिल्ममा स्वस्तिमा ‘भष्मे डन’ अर्थात बिपिन कार्कीको अपोजिटमा प्रस्तुत हुने भएकी छन्

रिहाइपछि पल शाहलाई लिएर फिल्म ‘ओ सजन’ बन्ने, निर्माताले बोर्डबाट लिए निर्माण इजाजत

नाबालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन् । उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे २ वर्ष कैद सजाय सुनाइसकेको छ । तनहुँ जिल्ला अदालतमा चाहिँ आगामी माघ ३ गतेलाई पेशी तोकिएको छ । कारागारभित्रै शाहले केही फिल्मको स्क्रिप्ट पढ्दै गरेको खबर यसअघि नै सार्वजनिक भैसकेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.