विश्वचर्चित पंक–रक ब्याण्ड सम फोर्टिवान विघटनको घोषणा

विश्वभरका फ्यानलाई स्तब्ध पार्ने एक घोषणा गर्दै पंक–रक ब्याण्ड ‘सम फोर्टिवान’ले आफू अलग हुने जनाएको छ । आगामी विश्व टुरपछि आफूहरु सधैंका लागि अलग हुन लागेको यो क्यानडेली ब्याण्डले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आफ्नो शक्तिशाली लाइभ कन्सर्ट र मनछुने गायकीबाट विश्वभरका फ्यानको हृदय जितेको यो ब्याण्डले २७

‘मेरो जीवन घिनलाग्दो छ, अर्को जीवनमा नवाजुद्दीन बन्न चाहँदिनँ’

नवाजुद्दीन सिद्दीकी छिट्टै फिल्म ‘जोगी रा सारा रा रा’मा देखिनेछन् । चलचित्र मे १२ मा ठूलो पर्दामा रिलिज हुँदैछ । यो पारिवारिक मनोरञ्जनात्मक कमेडी फिल्म हो । फिल्ममा नवाजुद्दीनसँगै नेहा शर्मा पनि देखिनेछिन् । हालै नवाजुद्दीन सिद्दीकीले दैनिक भास्करसँग आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेका छन् । कुराकानीको

बलिउड अभिनेता आमिर खान नेपालमा

  भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्। पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् । त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको

‘द केरला स्टोरी’को कमाइमा लगातार वृद्धि, तमिलनाडुमा प्रदर्शनमा रोक

हिन्दी फिल्म ‘द केरला स्टोरी’ले भारतीय बक्स अफिसमा सन् २०२३ कै सर्वोत्कृष्टमध्येको एक ओपनिङ गरेको छ । फिल्मले तीन दिनसम्म ३५ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८.०३ करोड भारु ओपनिङ गरेको फिल्मले शनिबार ११.२२ करोड र आइतबार १६ करोड भारु कमायो ।शनिबार पहिलो दिनको भन्दा ३९ प्रतिशतले

विपश्यनामा आमिर खानको पहिलो दिन : बिहान ४ बजे उठेर ध्यान

बलिउड अभिनेता आमिर खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान साधना गरिरहेका छन् । आइतबार बिहान काठमाडौं ओर्लिएका उनले १० दिन यही केन्द्रमा बिताउने जनाइएको छ । हिन्दी फिल्मका यी ठूला हस्ती जसले नेपाली बक्स अफिसमा समेत करोडौं पैसा छापे, उनै अभिनेता खान ध्यान गर्न भन्दै नेपाल आइपुगेका हुन् ।आमिर आइतबार

‘अगस्त्य’मा जोडिए विजय बराल र प्रमोद अग्रहरि, जेठ १२ देखि गोरखपुरमा छायांकन

‘अगस्त्य : च्याप्टर १’ मा विजय बराल, प्रमोद अग्रहरि र रविन्द्र झा कलाकारको रुपमा जोडिएका छन् । पछिल्लो समयका यी चर्चित अभिनेताहरु फिल्मको महत्वपूर्ण भूमिकामा रहने लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए । फिल्मको शीर्ष भूमिकामा यसअघि सौगात मल्ल, मलिका महत र नाजिर हुसेन अनुबन्धित भइसकेका छन् । फिल्मको

‘ललितकलासँग फिल्मलाई जोड्नुपर्छ’

ललितकला प्रज्ञा प्रतिष्ठान र चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र फिल्म निर्देशक नीर शाह सहभागी रहे । कार्यक्रममा बोल्दै

ज्याकलिनलाई सुकेशको अर्को प्रेम पत्र : जन्मदिनका लागि ठुलो योजना, लेखे – तिमी पनि मलाई पागलले झैँ माया गर्छौ

२०० करोड भारुको मनी लन्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसका लागि लगातार प्रेम पत्र पठाइरहेका छन् । हालै सुकेशले पुनः आफ्ना वकिल अनन्त मलिकमार्फत अर्को एउटा पत्र पठाएका छन् जसमा उनले ज्याकलिनको जन्मदिनको लागि ठुलो सारप्राइजको योजना बनाएको बताएका छन् । ज्याकलिनको जन्मदिन ११

‘वरिष्ठ बलराम’ बन्दै खगेन्द्र

फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । रोहित अधिकारीको निर्माण रहने फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्दैछन् । निर्माता अधिकारीले केही दिन अगाडि फिल्मको टिम मात्र सार्वजनिक गरेका थिए । अहिले भने नाम सार्वजकि गरिएको हो । सामाजिक बिषय बस्तुमा निर्माण हुने खगेन्द्र लामिछाने र अभिनेता दीलिप रायमाझीको छोरी दिव्या

रिलिजको तीन दिनमा ‘ज्याकीः आई एम ट्वान्टी वान’ को क्लाइमेक्स परिवर्तन

गत बिहीबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ ले ३ दिनमा औसत व्यापार गरेको छ ।फिल्म हेर्ने कतिपय दर्शकले फिल्मको क्लाइमेक्स प्रति असन्तुष्टि जनाएका थिए । त्यसैले निर्माण पक्षले अहिले फिल्मको क्लाइमेक्स परिवर्तन गरेको छ । दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेको निर्देशक रेनशा वान्तवा राईले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.