पोखरामा अर्पण थापा स्टारर ओटीटी सिरिज ‘ब्रह्माण्ड’को छायांकन सकियो

कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा छायांकन भइरहेको सिरिज ‘ब्रह्माण्ड’को पहिलो चरणको छायांकन सकिएको छ । छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको छ । कुल आठ एपिसोडको हुने यो सिरिजको लम्बाइ आठ घण्टा हुने जनाइएको छ ।सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ,

फिल्म ‘काँडेतार’ रोक्ने सरकारको कार्य स्वीकार्य हुँदैन : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले फिल्म ‘काँडेतार’लाई रोक्ने केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म रोक्ने कार्य कदापि स्वीकार्य हुन नसक्ने बताए । ‘कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ, उहाँले भन्न सक्नुप¥यो,’ रावलले भने, ‘यदि सरकारले

‘फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा गर्ने गलत प्रवृत्ति देखियो’

आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हल्कारा’की अभिनेत्री विनिता थापामगरले फिल्म र रंगमञ्चमा पछिल्लो समय भइरहेको अभिनयप्रति असन्तुष्टि जनाएकी छन् । उनले भनेकी छन्, ‘पर्दा र स्टेजमा गर्ने अभिनय भिन्न हुन्छ । तर यहाँ फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा भइरहेको छ । जुन एकदमै गलत हो ।’ नाम

दयाहाङ र मिरुनासँगै हर्क साम्पाङले हेरे ‘जारी’

यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’लाई धरानका मेयर हर्क साम्पाङले हल नै रिभर्ज गरेर हेरेका छन् । उनीसँगै फिल्म हेर्न दयाहाङ राई र मिरुना मगर पनि धरान पुगेका थिए । सोमबार बेलुका स्थानीय फ्रेन्ड्स सिनेमा हलमा मेयर र कलाकारसहितको टोलीले फिल्म हेरेको थियो । ‘मेयर साबले हल नै रिजर्भ गरेर फिल्म

बुधबार विवाह गर्दै श्रद्धा र विक्की

अभिनेत्री श्रद्धा प्रसाईं र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालले बुधबार विवाह गर्दैछन् । आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ । सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ । परिवार, आफन्त र निकट सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन् । विवाहकै दिनको

हलिउडको हड्तालमा राष्ट्रपति बाइडेनको चासो, ठूला स्टुडियो घेर्दै लेखकहरु

राष्ट्रपति जो बाइडेनले अमेरिकी फिल्म उद्योग हलिउडमा भइरहेको हड्तालप्रति चासो व्यक्त गरेका छन् । पारिश्रमक वृद्धि र रोजगारीको सुरक्षाको माग राख्दै हलिउड फिल्म र टेलिभिजन लेखकहरु हड्तालमा उत्रिएको मंगलबार एक साता पुगेको छ । राष्ट्रपति बाइडेनले लेखकहरुको योग्यता र श्रमअनुसार चाँडोभन्दा चाँडो सम्झौता गर्न हलिउड स्टुडियोलाई समेत आग्रह गरेका छन्

भीएफएक्स सुधारेर आयो प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को ट्रेलर

ब्लकबस्टर ‘तानाजी : द अनसंग वारियर’पछि निर्देशक ओम राउत अर्को महाकाव्य ‘आदिपुरुष’ लिएर आएका छन् । ट्रेलर मंगलबार इन्टरनेटमा सार्वजनिक भएको छ । टिजरभन्दा धेरै विश्वसनीय लाग्ने यो ट्रेलर सशक्त लाग्छ । टिजरमा भीएफएक्स र सैफअली खानको रावण लुक्सलाई अस्वीकार गरेका दर्शकले ट्रेलरलाई भने सकारात्मक प्रतिक्रिया दिएका छन् । तीन

‘केरला स्टोरी’लाई पश्चिम बंगालमा प्रतिबन्ध, उत्तरप्रदेशमा कर छुट

  फिल्म ‘द केरला स्टोरी’लाई लिएर भारतमा राजनीतिक सरगर्मी बढेको छ । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) शासित उत्तरप्रदेश र मध्यप्रदेशले यो बहुचर्चित फिल्मलाई कर छुटको घोषणा गरेका छन् भने पश्चिम बंगालले फिल्मलाई प्रतिबन्ध लगाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार कर छुटको घोषणा गरे । उनको सचिवालयका

विश्वचर्चित पंक–रक ब्याण्ड सम फोर्टिवान विघटनको घोषणा

विश्वभरका फ्यानलाई स्तब्ध पार्ने एक घोषणा गर्दै पंक–रक ब्याण्ड ‘सम फोर्टिवान’ले आफू अलग हुने जनाएको छ । आगामी विश्व टुरपछि आफूहरु सधैंका लागि अलग हुन लागेको यो क्यानडेली ब्याण्डले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आफ्नो शक्तिशाली लाइभ कन्सर्ट र मनछुने गायकीबाट विश्वभरका फ्यानको हृदय जितेको यो ब्याण्डले २७

‘मेरो जीवन घिनलाग्दो छ, अर्को जीवनमा नवाजुद्दीन बन्न चाहँदिनँ’

नवाजुद्दीन सिद्दीकी छिट्टै फिल्म ‘जोगी रा सारा रा रा’मा देखिनेछन् । चलचित्र मे १२ मा ठूलो पर्दामा रिलिज हुँदैछ । यो पारिवारिक मनोरञ्जनात्मक कमेडी फिल्म हो । फिल्ममा नवाजुद्दीनसँगै नेहा शर्मा पनि देखिनेछिन् । हालै नवाजुद्दीन सिद्दीकीले दैनिक भास्करसँग आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेका छन् । कुराकानीको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.