बलिउडमा डेब्यु गर्दै मिस इन्डिया नन्दिनी

यस वर्ष राजस्थानकी नन्दिनी गुप्ताले फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेर आफ्नो परिवारको नाम मात्र होइन आफ्नो राज्यलाई पनि गौरवान्वित गरिन् । यो जितपछि नन्दिनीले सामाजिक सञ्जालमा पनि धेरै चर्चा कमाइरहेकी छिन् । नन्दिनीको तस्बिर पनि भाइरल हुन्छ । अब नन्दिनीले पनि बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको छ

श्रीनिवाससँग डेट गर्दै छिन् रश्मिका ?

रश्मिका मन्डन्ना र श्रीनिवास बेल्लमकोंडा हालैका दिनहरूमा केही कार्यक्रमहरू र मुम्बई एयरपोर्टमा सँगै देखिएका छन्, जसले उनीहरु डेट गरिरहेको हल्लालाई झन् बढावा दिएको छ । श्रीनिवास्ले छत्रपतिबाट बलिउडमा डेब्यू गर्दैछन् । यसैबीच, उनले रश्मिकासँग डेटिङको हल्ला बारेमा आफ्नो प्रतिक्रिया दिएका छन्। विजय देवराकोन्डासँगको सम्बन्ध समाप्त गरेपछि रश्मिकाले श्रीनिवाससँग डेट गरिरहेको

गजनीको सिक्वेल बनाउने आमिरको तयारी

लाल सिंह चड्ढाको बक्सअफिसमा असफलतापछि आमिर खानले फिल्मबाट ब्रेक लिएका छन् । गत वर्ष अभिनेताले च्याम्पियन्स फिल्मको घोषणा गरेका थिए तर त्यो पनि अलपत्र परेको छ ।यसैबीच आमिर छिट्टै काममा फर्किने खबरहरु आइरहेका छन् । आमिरले सन् २००८ को सुपरहिट रिभेन्ज ड्रामा फिल्म गजनीको सिक्वेल बनाउन लागेका हुन् । यतिबेला

विवाहको एक वर्षपछि इन्दिरा र शरदले दिए पार्टी

गायिका इन्दिरा जोशी र पति शरद केडियाले विवाहको एक वर्षपछि शनिबार विवाहभोज गरेका छन् । सोल्टी होटलमा आयोजित रिसेप्सनमा फिल्म, संगीत, फेसन र टेलिभिजन क्षेत्रका व्यक्ति उपस्थित रहे । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह दम्पतीसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा

‘ज्याकी :आई एम ट्वान्टी वान’ र ‘प्रसाद २’ ले कति कमाए ?

धीरज मगर स्टारर डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’ले समग्रमा दर्शकमा सकारात्मक प्रतिक्रिया प्राप्त गयो । सामाजिक कथावस्तुको फिल्मको मात्र बाढी आउँदा वाक्क भएका दर्शकसामु भिन्न जनराको फिल्मले आशा र नयाँपनको स्वाद पनि पस्किएको थियो । फिल्मसामु तीन दिन लामो सप्ताहन्तको कमाइ गर्ने राम्रो अवसर पनि थियो ।

भ्वाइस किड्सका अन्तिम ८ प्रतिस्पर्धी घोषणा, जेठ ५ मा ग्राण्ड फिनाले

टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको पछिल्लो सप्ताहन्तका एपिसोडबाट आठ जना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । शनिबारको एपिसोडमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगी अन्तिम चरणमा प्रवेश गरे । दर्शकको मतको आधारमा यी प्रतिस्पर्धीले फिनालेको यात्रा तय गर्दा अन्य

२१ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । राजधानीमा आयोजित समारोहमा विजेतालाई पुरस्कृत गरियो । २०७९ सालमा रिलिज भएका गीतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएबापत संगीतकार प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड हस्तान्तरण गरियो । ५० हजार रुपैयाँसहित सुकमित गुरूङलाई

‘सिमसिमे पानीमा’ गीतको तीसवर्ष : रेखा शाहले ल्याइन् नयाँ भिडियो र अडियो

लोकतन्त्रको पुनर्उदयसँगै नेपाली सङ्गीतमा सार्वजनिक भएको गीत ‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ । २०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, सङ्गीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, लोकप्रिय समेत बनेको थियो । उक्त

भ्वाइस किड्समा टीम सुशान्त र मिलनका चार प्रतिस्पर्धी फिनालेमा प्रवेश

भ्वाइस किड्सको शुक्रबारको एपिसोडबाट चारजना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । दर्शकीय मतको आधारमा निकै रुचाइएका अन्य प्रतिस्पर्धी चाहिँ प्रतिस्पर्धाबाट बाहिरिए ।टीम मिलन नेवारबाट सृष्टि लामा र निशित विके अन्तिम आठमा प्रवेश गरे । टीम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला फिनालेमा प्रवेश गरे । शनिबारको एपिसोडबाट टीम प्रमोद

दीया पुन स्टारर फिल्म ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

आगामी असार ८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक भएको छ । यसमा रहस्य, कौतुहलता र भावनालाई समेट्ने प्रयत्न गरिएको छ ।प्रदीप शाही निर्देशित यो फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । फिल्मको कथावस्तु एक रहस्यमय हत्याको वरपर फन्को मार्छ । फिल्मले हराएको व्यक्तिको खोजी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.