रिलिजको ५५ वर्षपछि फिल्म ‘रोमियो एण्ड जुलियट’का कलाकारले नग्न दृश्यप्रति आपत्ति जनाउँदै हाले मुद्दा
हलमा रिलिज भएको ५५ वर्ष भयो तर पनि फ्रान्को जेफिरेली निर्देशित हलिउड फिल्म ‘रोमियो एण्ड जुलियट’लाई स्क्यान्डलले छाडेको छैन । स्टारको रुपमा निकै लोकप्रिय उक्त फिल्मका कलाकारले निर्माण कम्पनी प्यारामाउण्टविरुद्ध एक नग्न दृश्यप्रति आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन् । सन् १९६८ मा फिल्म रिलिज हुँदा कलाकारहरु ओलिभिया हसी र


