वर्षा र पुष्पको ‘मनसँग मन’ भ्यालेन्टाइन डेमा रिलिज हुने

फिल्म ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको फिल्म भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश राईले बताए । पुष्प खड्का, वर्षा सिवाकोटी, रवीन्द्र झा, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्तेदा लगायतको मुख्य भूमिका रहेको फिल्ममा पल

मोफसलमा देखियो साम्राज्ञीको क्रेज

२९ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’ मोफसल टुरबाट फर्किएको छ । अघिल्लो साता पोखराबाट सुरु भएको फिल्म युनिटको चितवन, हेटौंडा, सर्लाही, इटहरी हुँदै दमक पुगेर आफ्नो टुर सकाएको हो । टुरमा अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दीप क्षेत्री, निर्देशक रमेश एमके पौडेल लगायत सहभागी

‘दिलमाया २’ ले वीरगञ्जमा गरे विशेष शो

राजु गिरीको निर्देशन रहेको फिल्म ‘दिलमाया २’ को विशेष शो गरिएको छ । सोमबार वीरगञ्जमा आयोजित बिशेष शोमा नेकपा एमालेमा प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता, फिल्मकर्मी र केही सर्वसाधारणको उपस्थिति रहेको थियो । वीरगञ्जस्थित त्रिमुर्ति हलमा आयोजित शो मा फिल्मले हेर्नेले मनपरेको प्रतिक्रिया दिए । देशका विभिन्न शहरमा च्यारिटीका लागि परीक्षण

किन छाडे विपिनले बलिउड फिल्म ‘एनिमल’ ?

विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन् । त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि मिहिनेत गरे । अहिले आएर उनले फिल्म छोडेका छन् । विपिनले ‘कबीर सिंह’ निर्देशन सन्दिप रेड्डी वंगाको फिल्म ‘एनिमल’ दुई व्र्ष अगाडि साइन

‘अगस्त्य’ निर्देशन गर्दै ‘लभ डाइरिज’ का सौरभ

फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ निर्माण हुने भएको छ । निर्देशक सौरभ चौधरीले अंग्रेजी नयाँ वर्ष २०२३ तथा १०औं राष्ट्रिय टोपी दिवसको अवसर पारेर फिल्मको घोषणा गरेका हुन् । निर्देशक सौरभले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्ने

‘टुल्की’ चैत्र ३ मा प्रदर्शन हुने

बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ अगामी चैत्र ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्देशक देवजङ्ग थापाले फिल्म चैत्रमा प्रदर्शन गर्न लागेको जानेकारी दिए । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित फिल्म ‘टुल्की’ द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको हो । डोल्पामा छायांकन भएको फिल्म शिशिर वाङ्देल, स्वस्तिमा कार्की,

मिस युनिभर्समा नेपालको ‘नेसनल कस्ट्युम’, देवीको अवतारमा सोफिया

नेपालले यसपटकको मिस युनिभर्स प्रतियोगिता देवीको अवतारसहितको ‘नेसनल कस्ट्युम’ प्रस्तुत गर्ने भएको छ । मिस युनिभर्स नेपाल सोफिया भुजेलले त्रिशूल समातेकी देवीको लुक्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रेरणा शाहको कन्सेप्टमा वुमन्स प्लानेट बुटिकले यो कस्ट्युम डिजाइन गरेको हो । यो पहिरनले सृष्टिको मुहानको रुपमा नारीलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्छ भन्ने

‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति, भने– कानुनी उपचार खोज्छु

दुई दशकअघिको हिट गीत ‘टुट्नु थियो टुट्यो मुटु’लाई पुनः रेकर्ड गरेर रिलिज गरिएपछि यसका मौलिक संगीतकार तथा गायक सुदीप गिरीले आपत्ति जनाएका छन् । उनले यो गीतको प्रतिलिपि अधिकार कसैलाई पनि बिक्री नगरेको प्रष्टीकरण दिएका छन् । २०६० सालमा उक्त गीत रिबेल क्रिएसन म्युजिक कम्पनीबाट सार्वजनिक गरिए पनि कपिराइट बिक्री

चर्चित गीत ‘बादलुको घुम्टोमाथि’ फिल्म निर्माण गर्दै यम बराल

झण्डै तीन दशकअघिको चर्चित गीत ‘बादलुको घुम्टोले’मा आधारित रहेर गायक यम बरालले फिल्म निर्माण गर्ने भएका छन् । उक्त गीतको स्थायीको शब्द टिपेर फिल्मको नामकरण गरिएको छ, तिमीलाई सम्झिंदा ।’ म्युजिकल लभस्टोरी बताइएको यो फिल्ममा बरालले गायकको भूमिकामा अभिनय समेत गर्नेछन् । शिवम् अधिकारीले फिल्मको पटकथा तथा संवाद लेखिरहेका छन्

फिल्म ‘अन्तिम संस्कार’का लागि विजय लामाले घटाए २० किलो तौल

पाइलट समेत रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ हल रिलिज भइरहेका भन्दा बिल्कुलै भिन्न भएको दाबी गरेका छन् । उनले यो फिल्मलाई हालै मात्र दिवगंत भएका बुवाले दिएको गिफ्टको रुपमा लिएको समेत बताए । ‘यो फिल्म भावनात्मक हिसाबले पनि विशेष छ । मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनुभएको हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.