‘आरआरआर’ मौलिक गीत विधामा उत्कृष्ट गोल्डेन ग्लोब्स ‘द फाबेलम्यान्स’लाई शीर्ष अवार्ड

यसवर्षको गोल्डेन ग्लोब्स अवार्ड नेपाली समयानुसार बुधबार बिहान प्रदान गरिएको छ । ‘द फाबेलम्यान्स’ र ‘द ब्यान्सिज अफ इनिसिरिन’ले फिल्मको विधातर्फ बाजी मारे भने ‘एबट एलिमेन्टरी, हाउस अफ द ड्रयागन र द व्हाइट लोटस’जस्ता सिरियलले टेलिभिजन कार्यक्रमतर्फ उपाधि जिते । ओस्कार अवार्डपछिको विश्व प्रतिष्ठित मानिने यो अवार्डमा भारतीय फिल्म ‘आरआरआर’को

प्रेमिकासँग इन्गेजमेन्ट गर्दै कोशिश क्षेत्री

गायक तथा अभिनेता कोशिश क्षेत्री सिंगलबाट मिंगल हुने तयारीमा छन् । प्रेमिका सन्ध्या ढुंगानासँग आगामी माघको पहिलो साता उनले इन्गेजमेन्ट गर्दैछन् । हेटौंडा घर भएका यी दुवै जना पाँच वर्षदेखि रिलेसनसिपमा रहेको स्रोतले जनाएको छ । सन्ध्याले हालै मनोविज्ञानमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन् । कोशिश भने फिल्म र

जापानमा ‘कबड्डी ४’को रेकर्डलाई ‘छड्के २’ले तोड्ला ?

पछिल्लो समय जापान नेपाली फिल्मको ठूलो डायस्पोरा बजार बनिरहेको छ । ‘कबड्डी ४’ र ‘प्रेमगीत ३’ले त्यहाँ राम्रो कमाइ गरे । यी दुई फिल्मको सफलतापछि आगामी मार्च ५ मा टोकियोस्थित नाकानो जेरो हलमा अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ प्रदर्शन हुँदैछ । यो सँगै फुकुओका, ओसाका, नागोया, गुन्मा, सिजोउका, फुकुयामा,

‘लाखे’ निर्माताको फिल्म निर्देशन गर्दै दीपेन्द्र

निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘साइन’ गरेका छन् । ‘२ नम्बरी’ र ‘छ माया छपक्कै’सहितका व्यावसायिक सफल फिल्म निर्देशन गरेका उनी हरि मल्ल ठकुरीको आगामी अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । निर्देशक लामा र निर्माता ठकुरीबीच सोमबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । ग्रामिण कथावस्तुमा बन्न लागेको यो बेनामे फिल्मको

आनी छोइङसँग गीत रेकर्ड गर्न बलिउड संगीतकार अजय–अतुल काठमाडौंमा

गायिका आनी छोइङ डोल्मा र चर्चित बलिउड संगीतकार तथा गायक अजय–अतुलबीच सांगीतिक सहकार्य हुने भएको छ। बलिउड फिल्म निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टको मुम्बईस्थित अडिटोरियमको शुभारम्भ समारोहका लागि प्रस्तुत गरिने गीतमा आनीले स्वर दिएकी छन् । गीतको कम्पोज बलिउडका ए–लिस्टर संगीतकार अजय र अतुलले गर्दैछन् । यसैसाता नेपाल आएका यी दाजुभाइ

स्वस्तिमा, सुरक्षा वा वर्षा, को होला ‘भष्मे डन’की हिरोइन ?

निर्देशक दीपेन्द्र के खनाल आफ्नो बहुचर्चित फिल्म ‘पशुपति प्रसाद’को स्पिनअफ निर्माणको तयारीमा छन् । फागुन १२ गतेदेखि छायांकन सुरु हुने फिल्म ‘भष्मे डन’को शीर्ष भूमिकामा विपिन कार्की भइहाले । उनीबाहेक सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे पनि यसमा जोडिएका छन् । प्रमुख अभिनेत्री तय भएपछि कलाकारको लाइनअपले पूर्णता पाउनेछ ।

जब सिउँदो भरेर चन्द्रागिरि पुगिन् दीपाश्री

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको भरिएको सिउँदो देखिएपछि उनी यतिबेला भाइरल बनेकी छन् । दीपकराज गिरीसँग चन्द्रागिरि पुगेकी दीपाश्रीसँगको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट गरेका थिए । उक्त टिकटक पोस्टमा दीपाश्रीलाई सिन्दूर लगाएर रातो सारीमा सजिएको देख्न सकिन्छ । यो टिकटक भिडियो भाइरल मात्र होइन, गसिपको स्रोत

‘अवतार ३’मा विन डिजेल र ड्वेन जोन्सनको चर्चा

ड्वेन जोन्सनले १५ वर्षसम्म तयारी गरेर अभिनय गरेको पछिल्लो सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’ हलिउड बक्स अफिसमा नराम्रोसँग असफल भयो । रिलिजअघि निकै प्रतीक्षा गरिएको फिल्मले दर्शकको मन जित्न सकेन । डीसी स्टुडियोले अब यो फिल्ममाथि श्रृंखला निर्माण गर्ने तयारीलाई रोकेको छ । यतिबेला भने हलिउडमा जेम्स क्यामरुनको अवतार युनिभर्समा प्रवेश

ओस्कार अवार्डको थप सर्टलिस्ट घोषणा, ‘कश्मीर फाइल्स’सहित पाँच भारतीय फिल्म सूचीमा

द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले ओस्कार अवार्डका लागि योग्य ३०१ फिचर फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा भारतीय फिल्महरू द कश्मीर फाइल्स, आरआरआर, गंगुबाई काठियावाडी र कान्ताराले स्थान बनाएका छन् । ओस्कारको यो रिमाइन्डर सूचीमा समावेश फिल्मले आधिकारिक रूपमा विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्छन्, तर जनवरी

कार्तिक आर्यनसँग मिलेर बक्स अफिसमा जादू छर्ने मनिषा कोइरालाको आशा

ब्लकबस्टर वर्ष २०२२ पछि कार्तिक आर्यन आफ्नो आगामी फिल्म ‘शहजादा’मार्फत दर्शकलाई मनोरञ्जन दिलाउन तयार छन् । गत महिना यी अभिनेताको जन्मदिनमा सार्वजनिक गरिएको फिल्मको फस्टलुकले दर्शकलाई झनै कौतुहल तुल्याएको छ । कार्तिक यो फिल्मबाट आधिकारिक रुपमा निर्माता पनि बनेका छन् । ‘शहजादा’को रिमेकमा कृति सेनन र मनिषा कोइराला पनि फिचर्ड
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.