सुस्मिता सेन र ललित मोदीको ब्रेकअप ?

आईपीएल अध्यक्ष ललित मोदीले गत महिना बलिउड अभिनेत्री सुस्मिता सेनसँगको रिलेसनसिपबारे खुलासा गरेका थिए । यो खुलासासँगै इन्टरनेटमा ठूलै आँधी आएको थियो । तर यी दुईबीच ब्रेकअप भएको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन् । मोदीले आफ्नो सोसल मिडिया प्रोफाइलबाट सुस्मिताको नाम हटाइदिएका छन् भने डिस्प्ले फोटो पनि बदलेका छन् ।

रणवीर–आलियाको ‘ब्रह्मास्त्र’अघि हलमा ‘विक्रम वेधा’को ट्रेलर देखाइने

शमशेरा, रक्षाबन्धन, लाल सिंह चड्ढा जस्ता फिल्म लगातार फ्लप भएपछि बलिउडमा अब सबैको नजर सेप्टेम्बर महिनामा रिलिज हुने दुई फिल्म ब्रह्मास्त्र र विक्रम वेधामाथि छ । अहिलेसम्मकै महंगो फिल्म भनिएको रणवीर कपुर र आलिया भट्ट स्टारर ‘ब्रह्मास्त्र’ आगामी शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता छ, कारण यसको अग्रिम

बलिउड संकटबारे सुनिल सेट्टीको सुझाव :दर्शक के चाहन्छन् भन्ने सोचौं, न कि हामी

सय वर्षदेखि दर्शकलाई मनोरञ्जन गराइरहेको बलिउड फिल्म उद्योग यतिबेला निकै संकटपूर्ण अवस्थामा छ । दक्षिण भारतीय फिल्मप्रति दर्शकको बढ्दो झुकाव र त्यहाँका फिल्मको भव्यताले सबैलाई प्रभावित बनाएको छ । बलिउडको यो हालत यसअघि कहिल्यै नदेखिएको जानकारहरु बताउँछन् । सोसल मिडियामा बलिउडका हर फिल्मलाई लिएर भइरहेको बहिष्कार अभियान र लगातार फ्लप

‘आशिकी ३’को मुख्य भूमिकामा कार्तिक आर्यन

सन् १९९० मा रिलिज भएको बलिउड फिल्म ‘आशिकी’ले दर्शकलाई ‘दिवाना’ नै बनाइदिएको थियो । फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । अनु अग्रवाल र राहुल रोयको मुख्य भूमिका रहेको फिल्मका गीत पनि निकै चर्चित भए । यसपछि सन् २०१३ मा प्रदर्शनमा आएको ‘आशिकी २’ले पनि दर्शकमाझ गहिरो छाप छाड्न

सलमान खानको नयाँ फिल्म ‘किसीका भाइ किसीका जान’को टिजर रिलिज

अभिनेता सलमान खानले बलिउडमा ३४ वर्ष पूरा भएको अवसरमा आफ्नो नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’को घोषणा गरेका थिए । उनले आफ्ना प्रशंसकलाई सानो झलक देखाएर धन्यवाद भनेका थिए । त्यसको १० दिनपछि सोमबार सलमानले यो फिल्मको आधिकारिक टाइटल लोगो जारी गर्दै टिजर समेत सार्वजनिक गरेका छन् । टिजरले फिल्ममा

बाल दिवसमा नृत्य तथा वक्तृत्व प्रतियोगिता हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई बाल दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरेको छ । मंगलबार नगरपालिका कार्यालयले एक सूचना प्रकाशित गर्दै आगामी भदौ –२९ गते राष्ट्रिय बाल दिवसका अवसरमा नगरपालिकाद्वारा नेपाली मौलिकता झल्किने नृत्य तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने

राजेश पायल राईले कोलोराडो तताउने

हेम गिरी अमेरिका । लोकप्रिय अनि चल्तीका गायक राजेश पायल राई अमेरिकाको कोलोराडो आउने पक्का भएको छन् । GBCC र Creative Youths of Colorado को संयुक्त आयोजनामा अनि गंगा कोइराला एन्ड (Spire financial ) र आर एन्ड ए होमकेयरको ( R&A Homecare ) प्रायोजनामा हुन लागेको दसैँ तिहार सांगीतिक साझ-२०७९ 

अपूर्व क्षितिजविरुद्ध जाहेरी दिने कायस्थ भन्छन्– कारबाही पुगिसक्यो, सहमति गर्छौं

नेवार समुदायको भावनामाथि चोट पु¥याउने किसिमले व्यंग्य गरेको अभियोगमा एक सातादेखि थुनामा रहेका कमेडियन अपूर्व क्षितिज सिंहको परिवारसँग उनीविरुद्ध जाहेरी दिने अभियन्ताले छलफल थालेका छन् । जिल्ला प्रहरी परिसर, टेकुमा क्षितिजविरुद्ध किटानी जाहेरी दिने अभियन्ताको समूह र उनका परिवारबीच छलफल सुरु भएको हो । क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको

रणवीर–आलियाको ‘ब्रह्मास्त्र’को अग्रिम टिकट बिक्री आक्रामक

बलिउड कपल रणवीर कपुर र आलिया भट्टको नयाँ फिल्म ‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।  रिलिज मिति नजिकिंदै जाँदा फिल्मको अग्रिम टिकट बुकिङ पनि शुक्रबारबाट नै खुलिसकेको छ । यो जोडीको फिल्म हेर्न दर्शकहरुमा व्यग्र प्रतीक्षा देखिएको छ, किनकि ‘ब्रह्मास्त्र’को टिकट बुकिङ आक्रामक देखिएको छ । टुडी र थ्रीडी र

शो बाँडफाँटमा अन्याय भएको भन्दै बीचमै प्रदर्शन रोकेको ‘राधा’ पुनः आउने

  हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने भएको छ । फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.