हेटौंडाबाट सिनेमा हलको अनुगमन सुरु
सिनेमा हलहरुमा व्यापक अनियमितता रहेको गुनासो सुनिएपछि चलचित्र विकास बोर्डले आइतबार हेटौंडाबाट अनुगमन सुरु गरेको छ । बोर्ड अन्तर्गतको बक्स अफिस समितिका संयोजक राज कटुवाल नेतृत्वको टोलीले हेटौंडाका एनएस सिनेमा र ओम्याक्स हलमा अनुगमन गरेको हो । आगामी सातादेखि पूर्वी र पश्चिम नेपालका हलमा अनुगमन गर्ने तयारी छ । हेटौंडाका


