गरिमा भन्छिन्– समीक्षासँग मेरो केही लफडा छैन

अहिलेकी व्यस्त मोडल गरिमा शर्माका विषयमा म्युजिक भिडियोको क्षेत्रमा विभिन्न चर्चा परिचर्चा हुने गर्छन् । विभिन्न कारणले उनलाई कहिलेकाहीं विवादमा पनि ल्याउने गरेको छ ।  कहिले नायक पल शाहसँगको सम्बन्धको चर्चा त कहिले दुर्गेश थापासँगको टिकटक लाइभका कारण पनि उनी विवादमा आइन् । म्युजिक भिडियो बजारमा फेरि अर्को एउटा चर्चा

फ्राइडे रिलिज:  ‘स्पाइडर म्यान’को टिकट पाउनै मुस्किल, पुष्पाको आक्रामक शुरुआत

शुक्रबारबाट नेपाली हलमा दुईवटा विदेशी चलचित्र रिलिज भएका छन् । हलिउडको सफल सिरिज ‘स्पाइडर म्यान’को ‘स्पाइडर म्यानः नो वे होम’ शुक्रबारबाट विश्व बजारमा रिलिज भएको हो । यो चलचित्रले बक्स अफिसमा नयाँ उछाल ल्याएको छ । शुक्रबार र शनिबार देशका अधिकांश हलमा यो चलचित्रको टिकट पाउन नै मुस्किल देखिएको छ

प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड’ स्थगित

‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो । मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यो प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना गर्ने तयारी

‘प्रेमगीत ३’को हिन्दी भर्सनमा राहत फतेहदेखि अंकित तिवारीसम्मले गाए गीत

चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करणको सबै गीतको काम सकिएको निर्माणपक्षले बताएको छ । यो चलचित्र नेपाली र हिन्दी भाषामा विश्वभर रिलिज गरिने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । यो चलचित्र फागुन १३ गतेबाट प्रदर्शन हुँदैछ । यो चलचित्रको हिन्दी भर्सनका लागि भारतका चर्चित गायक–गायिकाले स्वर दिएका छन् ।

नीता र हरिहर : एकसाथ काम गर्ने, प्रेम सम्बन्धबारे नबोल्ने

‘मलाई हरिहर अधिकारीजीले आफ्ना सबै पूर्व प्रेमिकाको विषयमा बताउनुभएको छ । मलाई उहाँको हरेक कुरा थाहा छ ।’ बिहीबार बेलुकी काठमाडौंको चिकेन स्टेसनमा भेटिएकी नायिका नीता ढुंगानाले आफ्ना नजिकका साथी हरिहर अधिकारीको विषयमा भनिन् । हरिहरले पनि नीताको विषयमा आफूलाई धेरै कुराको विषयमा जानकारी भएको बताए । हरिहर र नीता

अभिताभ, रणवीर र आलियाको ‘ब्रम्हास्त्र’को मोशन पोस्टर लञ्च

बलिउड अभिनेता अमिताभ बच्चन, रणवीर कपूर र अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ‘ब्रम्हास्त्र’को मोशन पोस्टर सार्वजनिक गरिएको छ । बहुप्रतीक्षित यो चलचित्रको मोशन पोस्टर भारतको राजधानी नयाँदिल्लीको त्यागराज रंगशालामा लञ्च गरिएको हो । एक पौराणिक कथामा आधारित ‘ब्रम्हास्त्र’ भारतका पाँच भाषा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा उपलब्ध हुनेछ ।

ईशान खट्टरको ‘पिप्पा’को प्रदर्शन मिति घोषणा

सन् १९७१ मा भएको भारत–पाकिस्तान युद्धका कमाण्डरको जीवनीमा आधारित बलिउड चलचित्र ‘पिप्पा’को प्रदर्शन मिति घोषणा गरिएको छ । हाल छायाँकनकै क्रममा रहेको यो चलचित्र सन् २०२२ को डिसेम्बर ९ मा ‘विजय दिवस’का दिन रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७१ मा भएको भारत–पाकिस्तानबीच युद्धपछि बंगलादेश स्वतन्त्र भएको थियो

कट्रिनाले बिहेमा लगाएको लेहेङ्गाको मूल्य २७ लाख, औंठी १२ लाखको

बलिउड अभिनेत्री कट्रिना कैफले नायक विक्की कौशलसँग विवाह गरिन् । राजस्थानमा तीनसम्मको विवाह कार्यक्रम सकेर यो जोडी माल्दिभ्समा हनिमुन मनाएर मुम्बई फर्किसकेको छ । तर पनि उनीहरुको विवाह कार्यक्रमको चर्चा अझै सेलाएको छैन । कट्रिनाले विवाहमा लगाएको पहिरन र गहनाको चर्चा शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाले विवाहमा

आयुष्मानको ‘चण्डीगढ करे आशिकी’को पाँच दिनसम्मको कमाइ १८ करोड

बलिउड अभिनेता आयुष्मान खुराना नयाँ–नयाँ कथामा काम गर्न रुचाउँछन् । उनको पछिल्लो चलचित्र ‘चण्डीगढ करे आशिकी’ अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । लिंग परिवर्तन गरेर पुरुषबाट महिला बनेकी एक युवतीको प्रेमीको भूमिका निभाएका आयुष्मानको यो चलचित्रले बक्स अफिसमा पनि राम्रो कलेक्सन गरिरहेको छ । चलचित्रले रिलिजको पाँच दिनसम्म १८

मिक्लाजुङमा चासोक तङनाम साँस्कृतिक कार्यक्रम २०७८ हुने

क्रेजी संवाददाता मिक्लाजुङ । मोरङको मिक्लाजुङ –४ डाड्डुङ्गे सिलाम साक्मा चौकमा यले तङ्बे ५०८१ चासोक तङनाम साँस्कृतिक कार्यक्रम २०७८ हुनेभएको छ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ वडा नं.४ मोरङको आयोजनामा यही पुस ६ गते सो साँस्कृतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा गायक दिपक लिम्बुको मुख्य प्रस्तुति रहनेछ भने कुशल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.